Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
मोफसल विकास गतिविधि
गाविसमा नबस्ने सचिवद्वारा धम्की
म्याग्दी समाचारदाता
 

म्याग्दी, माघ ११ गते । गाविस सचिवहरूले सम्बन्धित गाउँमै बसेर कार्यसम्पादन नगर्दा स्थानीयवासीलाई सामान्य कामकाजका लागि पनि हजारौंँ रुपियाँ खर्चेर सदरमुकाम आउनुपरेको म्याग्दीको दाना गाविसका सेवाग्राहीले बताएका छन् । द्वन्द्वकालमा विस्थापित भएको गाविस भवन पुनःनिमाण भएको तीन वर्ष बितिसक्दा पनि सचिव गाउँमा नबसेपछि नागरिकता, जन्मदर्ता तथा विभिन्न स-साना कामका लागि निकै समस्या भोग्नुपरेको सेवाग्राहीको गुनासो छ । गाविस सचिव तिलकबहादुर बीसीलाई गाउँमा बस्न अनुरोध गर्दा आफूहरूलाई उल्टै धम्क्याउनेगरेको स्थानीय गंगाबहादुर पाइजाले बताउँदै गाउँमा भवन हुँदाहुँदै सदरमुकाममा कार्यालय राखेको भन्दै भाडा, बिजुलीलगायतको बिल महिनै पिच्छे पेस गर्नुहुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो- हामीले केही कुरा गन खोज्दा सचिवले सीडीओ, एलडीओ कसैसँग म डराउँदिन भन्नुहुन्छ । अब हामी कहाँ गएर न्याय खोज्ने ? सोमबार जिल्ला विकास समितिमा न्यायको खोजीमा आएका पाइजाले स्थानीय विकास अधिकारीलाई हस्तलिखित निवेदनसमेत दिनुभएको छ ।

गाउँ परिषद्मा पनि सचिवले आफू अनुकूलका व्यक्तिहरूलाई सदरमुकाममा डाकेर कार्यालय सञ्चालन गरेको बिल भरपाई बनाइ पारित गरेको, स-साना कामका लागि पनि गाउँलेहरूलाई सदरमुकाम धाउन बाध्य बनाएको पाइजाले गुनासो गर्नुभयो ।

यता गाविस सचिव बीसीले भने पाइजाले पूर्वाग्रह राखेर आफूलाई आरोप लगाएको बताउनुभएको छ । पुस २५, २६ र २७ गते मात्रै गाविसको परिषद् सकेर बेनी फर्किएको थिएँ । उहाँले भन्नुभयो- जहाँसम्म घरभाडाको बिलको कुरा छ, त्यो कात्तिक अगाडिकै हो, कात्तिकयताको बिल पेस गरेकै छैन ।

स्थानीय विकास अधिकारी चक्रपाणि शर्माका अनुसार जिविसले गत कात्तिकदेखि नै सचिवलाई गाउँ जान अनुरोध गरिसकेको छ । मङ्सिरयता सदरमुकाममा कार्यालय स्थापना गरेको भन्दै घरभाडाको बिल ल्याएमा जिविसले स्वीकृत नगर्ने भन्दै उहाँले केही सचिवहरू गाउँ नगएको कुरालाई भने स्वीकार गर्नुभयो । तथ्यगत सूचना पाएमा गाउँ नबस्ने सचिवहरूलाई कारबाही गर्न पनि पछि नपरिने उहाँको भनाइ छ । म्याग्दीका ४१ गाविसमध्ये अधिकांश गाविसका सचिवहरूले भने केही महिनाअघि नै गाउँमै बसेर कार्यसम्पादन सुरु गरिसकेका छन् ।

अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द महोत्तरी समाचारदाता
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र भैरहवा समाचारदाता
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली अत्तरिया समाचारदाता
दुर्घटनामा २५ जना घाइते दुल्लु समाचारदाता/दैलेख
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा मानबहादुर सांउद /डडेल्धुरा
महोत्सवको आकर्षण नमुना घर विष्णुप्रसाद पोखरेल/गौरीगन्ज
सहिद परिवारको विचल्ली रौतहट समाचारदाता
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग जयकृष्ण यादव/इनरुवा
कालीगण्डकी-लोकमार्गको काम तीव्र पातीचौर समाचारदाता/पर्वत
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी अत्तरिया समाचारदाता
प्रहरीलाई गुणस्तरहीन सामग्री खाद्यान्नको सट्टा रकम माग नवलपुर समाचारदाता
मन्दिरको जग्गा व्यक्तिगत होइन : अदालत कपिलवस्तु समाचारदाता
पुरातात्विक लोहसरियामा उत्खनन गरिने कपिलवस्तु समाचारदाता
सार्वजनिक जग्गामा घर, घडेरी गणेश खनाल/अर्घाखाँची
निर्णय फिर्ता नलिए सरकार ढल्छ : ओली देउखुरी समाचारदाता
प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालय बनाइने नवलपरासी समाचारदाता
चुरेलाई संरक्षित क्षेत्र बनाउन माग मानबहादुर साउद
गोर्खा भर्तीकेन्द्र कायम राख : पूर्वसैनिक लमजुङ समाचारदाता
मध्यपश्चिमको सुरक्षामा सुधार भएन बाँके समाचारदाता
अस्पतालको धारा काटियो घोराही समाचारदाता
खुला सिमानाका कारण बढी अपराध नेपालगन्ज समाचारदाता
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा. महत रूपन्देही समाचारदाता
गाविसमा नबस्ने सचिवद्वारा धम्की म्याग्दी समाचारदाता
मौसम परिवर्तनको उच्च जोखिममा लमजुङ लमजुङ समाचारदाता
सरकारको निर्णय घातक नेपालगन्ज समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px