Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
मोफसल विकास गतिविधि
प्रहरीलाई गुणस्तरहीन सामग्री खाद्यान्नको सट्टा रकम माग
नवलपुर समाचारदाता
 

नवलपरासी, माघ १४ । जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयमा रहेका प्रहरीहरूलाई रासन उपलब्ध गराउने जिम्मा लिएका ठेकेदारले गुणस्तरहीन खाद्य सामग्री उपलब्ध गराएको भन्दै प्रहरीहरूले खाद्य सामग्रीको सट्टा रकम नै दिनुपनर्ेे माग गरेका छन् ।

उनीहरूले विभिन्न खाद्य सामग्रीसहित १४ प्रकारका खाद्यान्न उपलब्ध गराउनुपर्ने भए पनि अधिकांश खाद्य सामग्रीसमेत उपलब्ध नगराएको बताए ।

माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालयसहित मातहतमा रहेका ३८ वटा युनिटमा रहेका प्रहरीहरूलाई दैनिक ६६ रुपियाँका दरले रासन उपलब्ध गराउन काठमाडौँस्थित गोङ्गबुमा रहेको रचना खाद्य सप्लायर्सले ठेक्का लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासनबापत गत वर्ष मासिक दुई हजार नौ सय

रुपियाँका दरले रकम बुझ्दै आएकोमा यस वर्ष रकम कम भएकाले खाद्य सामग्री नै लिने सहमति भएको थियो, सो कार्यालयले जनाएको छ ।

एक करोड ६९ लाख रुपियाँमा रासन ठेक्का लिएका सप्लायर्सका ठेकेदार रमेशकुमार पाठकले सम्झौता गराएको चामल गुणस्तरहीन रहेको र पकाउँदा काचै हुने र कहिलेकाहीँ लिटो हुने चामल पठाउने गरेको प्रहरीको भनाइ छ ।

तरकारी पनि दिनदिनै एकैनासको र कम मूल्य पर्ने त्यसमा पनि स्वच्छ नभएको अधिकांश प्रहरीहरूको गुनासो छ । डेढगाउँ, बुलिगटार, धौबादीलगायतका युनिटमा अझै पनि खाद्यन्न सामग्री नपुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले ठेकेदारले उपलब्ध गराउनुपर्ने १४ किसिमका सामग्री उपलब्ध हुन नसकेको जानकारी दिनुभयो ।

उहाँले चामल गुणस्तरहीन नभएको तर नयाँ चामल परेकाले धेरै पकाउँदा कहिले काँचो र लिटो हुने गरेको बताउनुभयो । चामलकोे गुनासो आएपछि ठेकेदारले पठाएको नयाँ चामल गोदाममा राखी पुरानो चामलको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द महोत्तरी समाचारदाता
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र भैरहवा समाचारदाता
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली अत्तरिया समाचारदाता
दुर्घटनामा २५ जना घाइते दुल्लु समाचारदाता/दैलेख
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा मानबहादुर सांउद /डडेल्धुरा
महोत्सवको आकर्षण नमुना घर विष्णुप्रसाद पोखरेल/गौरीगन्ज
सहिद परिवारको विचल्ली रौतहट समाचारदाता
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग जयकृष्ण यादव/इनरुवा
कालीगण्डकी-लोकमार्गको काम तीव्र पातीचौर समाचारदाता/पर्वत
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी अत्तरिया समाचारदाता
प्रहरीलाई गुणस्तरहीन सामग्री खाद्यान्नको सट्टा रकम माग नवलपुर समाचारदाता
मन्दिरको जग्गा व्यक्तिगत होइन : अदालत कपिलवस्तु समाचारदाता
पुरातात्विक लोहसरियामा उत्खनन गरिने कपिलवस्तु समाचारदाता
सार्वजनिक जग्गामा घर, घडेरी गणेश खनाल/अर्घाखाँची
निर्णय फिर्ता नलिए सरकार ढल्छ : ओली देउखुरी समाचारदाता
प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालय बनाइने नवलपरासी समाचारदाता
चुरेलाई संरक्षित क्षेत्र बनाउन माग मानबहादुर साउद
गोर्खा भर्तीकेन्द्र कायम राख : पूर्वसैनिक लमजुङ समाचारदाता
मध्यपश्चिमको सुरक्षामा सुधार भएन बाँके समाचारदाता
अस्पतालको धारा काटियो घोराही समाचारदाता
खुला सिमानाका कारण बढी अपराध नेपालगन्ज समाचारदाता
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा. महत रूपन्देही समाचारदाता
गाविसमा नबस्ने सचिवद्वारा धम्की म्याग्दी समाचारदाता
मौसम परिवर्तनको उच्च जोखिममा लमजुङ लमजुङ समाचारदाता
सरकारको निर्णय घातक नेपालगन्ज समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px