Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
पत्याउनुस्/नपत्याउनुस्
.
 

होस गर्नुस् कुनै पनि बेला गर्भवती हुनुहोला

एक अनुसन्धानबाट महिला कुनै पनि उमेरमा गर्भवती हुने सम्भावना जीवितै रहेको तथ्य पत्ता लागेको छ। अमेरिकाको मेसाचुट्स जनरल अस्पतालको अगुवाईमा भएको एक अनुसन्धानअनुसार महिलाको गर्भाशयमा हुने 'स्टेम सेल'को मद्दतले लामो उमेरसम्म डिम्बको निर्माण भइरहने भएकाले कुनै पनि उमेरमा महिला गर्भवती हुनु आश्चर्य नहुने अनुसन्धानकर्ताको दाबी छ।

अनुसन्धानकर्ता जोनाथन टिलीको भनाइअनुसार यसअघिको अनुसन्धानअनुसार महिलाको जन्मको बेला नै गर्भाशयमा कति डिम्बको निर्माण हुने भन्ने तय हुन्थ्यो र यो रजनोवृत्तिको चरणसम्म पुग्दा कम हुँदै जान्थ्यो।

नेचर जर्नलमा प्रकाशित रिपोर्टअनुसार अनुसन्धानकर्ताले त्यो मानवीय 'स्टेम सेल'को पत्ता लगाए जो अपरिपक्व डिम्बमा परिणत भयो, जसम्ाा अनौठौ प्रकारको 'प्रोटिन डिडिएक्सफोर' हुन्छ। सो डिम्बलाई गर्भाशयमा राखेर हेर्दा परिपक्व भएको थियो।

धर्मगुरुले भने यौनसम्पर्क गर

निसन्तान जोडीलाई सन्तान उत्पादनका लागि यौन 'सेक्स' मात्रै एउटा सही विधि भएकाले यसलाई खेर नफाल्न तथा कृत्रिम गर्भधारण नगर्न पोप बेनेडिक्टको आग्रह गरेका छन्। बाँझोपनबारे भएको तीनदिने सम्मेलनका अवसरमा बोल्दै सन्तान पाउनका लागि अपनाइने कृत्रिम तरिकालाई मानव हठ भएको बताएका छन्। मानव उत्पत्तिका लागि विवाह नै सही उपाय हो वैवाहिक सम्बन्धलाई छाडेर अन्य विधि अपनाउनु गलत भएको पोपको भनाइ रहेको छ ।

'सेक्स'सम्बन्धी तथ्य

एक वयस्क पुरुष हरेक सात सेकेन्डमा 'सेक्स'बारे सोच्छन् भन्ने मान्यता गलत साबित भएको छ। एक अध्ययनअनुसार १४ प्रतिशत पुरुष दिनभरिमा केही पटक 'सेक्स'बारे सोच्छन्, ४३ प्रतिशत महिनामा केही दिन र ४ प्रतिशत पुरुष महिनामा एकपटक पनि 'सेक्स'बारे सोच्दैनन्। तर, १९ प्रतिशत महिला दिनहुँ, ६७ प्रतिशत महिला हप्तामा एक वा दुईपटक र १४ प्रतिशत महिला महिनामा १ पटक 'सेक्स'बारे सोच्छन्।

'सेक्स'को समयमा पुरुषको वीर्य -स्पर्म) थोरै-थोरै पटक-पटक स्खलन हुने भएकाले महिलाहरू गर्भवती हुन पुग्छन्, यसकारण पुल आउट म्याथड -बाहिर स्खलन) गर्ने विधि पूर्ण रूपमा सुरक्षित नभएको तथ्य अनुसन्धानकर्ताहरूले भनेका छन्।

पुरुष जहिले पनि 'सेक्स'का लागि आतुर हुन्छ भन्ने भनाइलाई अनुसन्धातकर्ताले गलत भनिदिएका छन्। महिलाभन्दा पुरुष बढी शारीरिक थकान तथा मानसिक तनावमा रहने हुँदा 'सेक्स'का लागि पुरुष आतुर गर्दैनन्।

यस्तो कानुन त बन्नैपर्ने हो

दुई-चार वर्ष जेल, दुई-चार हजार रुपियाँ जरिवाना तिरेर सजिलै उम्कने बलात्कारजस्तो जघन्य अपराध गर्नेहरूलाई बन्ध्याकरण -बलात्कार गर्न अयोग्य) गरिदिनुपर्ने बहस भारतमा चल्न थालेको छ।

भारतको रोहिणी कोर्टकी न्यायाधीश कामिनी लाउले ६ वर्षकी बच्ची बलात्कारसम्बन्धीको एक मुद्दाको फैसला गर्दै भारतीय विधायिकालाई यसकिसिमको सजाय पाउने कानुन बनाउन आग्रह गरेकी छन्।

कुन-कुन देशमा यस्तो कानुन छ त ?

अमेरिकाका आठ राज्य क्यालिफोर्निया, ˆलोरिडा, जर्जिया, लुसियाना, मोन्टाना, ओरेगन, टेक्सास, विस्कानसिनमा बन्ध्याकरणको प्रावधान रहेको छ।

दक्षिण कोरियामा सन् २०११ जुलाईमा बनेको कानुनमा १६ वर्षभन्दा कम उमेरको मानिसको शारीरिक शोषण गर्नेहरूलाई औषधिको माध्यमबाट बन्ध्याकरण गर्ने प्रावधान रहेको छ।

पोल्यान्डमा सन् २०१० देखि बच्चा तथा परिवारका अन्य सदस्य बलात्कृत भएमा बलात्कारीलाई बन्ध्याकरण गर्ने अनुमति दिइएको छ।

चेक गणतन्त्रमा सन् २००० देखि २००९ सम्ममा ३९४ बलात्कारीको बन्ध्याकरण गरिएको छ।

पुस्तक बिक्रीमा रोक

पश्चिमा मुलुकले यौन विश्वविद्यायल नै सञ्चालन गरिहेको बेला एसियाको एक मुस्लिम मुलुक मलेसियाले भने यौन शिक्षासम्बन्धी लेखिएको एक पुस्तक पठनपाठन तथा बिक्रीमा रोक लगाएको छ। यो पुस्तकका कारण मलेसियाली जनताको दिमाग भ्रष्ट हुने मलेसिया सरकारको भनाइ रहेको छ।

बि्रटिस लेखक पिटर मायले लेखेको हृवेर डिड आई कम प|mम -म कहाँबाट आएँ) पुस्तकमा मैथुनदेखि जन्मसम्मका प्रजनन प्रक्रियाबारेमा सचित्र वर्णण गरिएको छ। यो पुस्तक १२ वर्षभन्दा कम उमेरका छात्रछात्राका लागि लेखिएको हो। पुस्तक विश्वका २० भन्दा बढी भाषामा अनुवाद गरिएका छन्।

शौचालय बनाउनुस् नत्र

घरमा शौचालय नुहँदा विवाह गरेको दुई दिनमै बेहुलीले घर छोडेको समाचार यतिखेर भारतमा चर्चाको विषय बनेको छ। मध्यप्रदेश रतनपुरकी अनिता नारे नामकी यी युवतीको जुन घरमा विवाह भएको थियो उक्त घरमा शौचालय नभएकाले उनले विवाह भएको दुई दिनभै पतिको घर छाडिन्। परिवारको अन्य सदस्यको जस्तै खुला ठाउँमा शौचका लागि आफूलाई जान असहज हुने भन्दै जुन दिन शौचालय बन्छ त्यही दिन आफू र्फकनै भन्दै उनी माइत गएकी थिइन्। यो खबर एक कान दुई कान हुँदै अन्यत्र पनि फैलन थाल्यो र गाउँमा भेला डाकियो। गाउँका मुखियाले ५०१ रुपियाँ दिए उनको पतिले विभिन्न व्यक्ति तथा संस्थाको सहयोगले शौचालय निर्माण गरे। आठ दिनपछि अनिता पतिको घर फर्किइन्। भारतको ग्रामीण भेगका मानिस अझै पनि शौचालय कम प्रयोग गर्ने गर्छन्। अनिताको यो साहसले उनको छिमेकी गाउँमा पनि शौचालय बनाउने अभियान नै चलेको छ र उनलाई सुलभ इन्टरनेसनल नामक एक संस्थाले पाँच लाख भारतीय रुपियाँ प्रदान गर्ने भएको छ ।

जे पायो त्यही नखानुस् है

यदि कुनै महिला गर्भवती हुनुहुन्छ भने ख्याल गर्नुहोस् जे पायो त्यही नखानुहोला। तपाइर्ंले खाएको खानाको स्वाद तपाईंको गर्भमा रहेको बच्चाले पनि थाहा पाउँछ र पछि खानाको स्वादको पारखी बन्नेछ।

प|mान्सका वैज्ञानिकहरूले एक दशक लगाएर गरेको अनुसन्धानअनुसार गर्भ रहेको केही हप्तादेखि केही महिनासम्म बच्चाले जुन किसिमको खानाको स्वाद पाउँछ उसको रुचि पनि सोही स्वादमा विकसित हुन्छ। अुसन्धानकर्ता डा. बेनोइस्ट सचालका अनुसार गर्भनालको माध्यमबाट आमाले जे खान्छिन त्यसको थोरै हिस्सा बच्चासम्म पुग्छ। बच्चाको जुन अवधिमा दिमागको विकास हुने गर्छ सोही अवधिमा गर्भनालको माध्यमबाट आमाले खाएको भोजन बच्चाको मस्तिष्कसम्म पुग्छ, अध्ययनमा भनिएको छ। गर्भवती महिलालाई फरक-फरक प्रकारको भोजन दिएर अनुसन्धान सुरु गरिएको थियो। आमालाई गर्भावस्थामा जुन खाना दिइएको थियो बच्चाले पनि पछि सोही खाना बढी मन पराएको पाइयो। भयो त जे पायो त्यही खान।

प्रस्तुति : रामकुमार बस्नेत

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px