Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
बार्सिलोनालाई चेल्सीको प्रहार
 

लन्डन, वैशाख ७ गतेर डिडियर ड्रोग्बाले गरेको गोल निणर्ायक बनेपछि चेल्सी बुधबार राति गतविजेता बार्सिलोनालाई च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा १-० ले हराउन सफल भएको छर पछिल्ला छ

खेलमा बार्सिलोनासँग चेल्सी हारेको छैनर

अब आगामी हप्ता न्युक्याम्पमा हुने दोस्रो लेगमा चेल्सीलाई पछारेर बार्सिलोनासमक्ष दुई दशकपछि उपाधि रक्षा गर्ने पहिलो क्लब बन्ने चुनौती छर यसैगरी चेल्सी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितको नजिक छर

अहिले उनीहरू फाइनलको दावेदार हुन्, चेल्सीका लागि १-० राम्रो नतिजा हो -बार्सिलोनाका प्रशिक्षक पेप गुवार्डियोलाले बताएर पूर्वार्द्धको 'इन्जुरी' समयमा मेसीबाट मिडफिल्डमा बल खोस्दै प|mाङ्क लाम्पार्डले रामिरेजलाई पास दिएर रामिरेजले प्रत्याक्रममा मैदानको बायाँ भागबाट ड्रोग्बालाई सटीक क्रस गरेर सोही क्रसको सदुपयोग गर्दै ड्रोग्बाले बल बार्सिलोनाको गोलपोस्टमा छिराएर बार्सिलोनाको गोलपोस्टमा चेल्सीको यही एउटा आक्रमण थियोर

आज राम्रो नतिजा आयो, बार्सिलोनासँग तपाईंले रक्षात्मक खेल नै खेल्नुपर्छ, उनीहरूविरुद्ध प्रत्याक्रमणमा गोल गर्ने हो, जसमा हामी सफल भयौँ -चेल्सीका आन्तरिक प्रशिक्षक रोवर्टो डी माटियोको भनाइ छर बार्सिलोनाले ७२ प्रतिशत बलमाथि नियन्त्रण बनाएको थियो तर बार्सिलोनाका प्रशिक्षक गुवार्डियोला भन्छन्- सम्भिmने विजेतालाई मात्र होर खेलको नवौँ मिनेटमा अलेक्सिस सान्चेज र इन्जुरी समयमा पेड्रो रोडि्रगेजको प्रहार गोलपोस्टमा लागेर फर्किनु पनि बार्सिलोनाका लागि दुर्भाग्य बन्योर

च्याम्पियन्स लिगमा बार्सिलोना १४ महिनापछि पहिलोपटक हारेको छर अहिले बार्सिलोना एसी मिलान -सन् १८८९-९०) पछि लगातार दुईपटक च्याम्पियन्स लिगको उपाधि जित्ने टिम बन्ने दाउमा छर

एक दिनअघि स्पेनको अर्को हस्ती क्लब रियल म्याडि्रड पनि पहिलो लेगमा जर्मनीको वायर्न म्युनिखसँग २-१ ले हारेको थियोर एपी

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px