काठमाडाँै, वैशाख ७ गतेर नवयुग श्रेष्ठले निणर्ायक गोलपछि नेपाल आर्मी क्लबले बिहीबार मध्यपुर युथ एसोसिएसनलाई १-० ले हराएको छर निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेटको समय सकिन ७ मिनेट बाँकीछँदा नवयुगले राजु तामाङको पासमा गोल गरेर
यस जितसँगै आर्मी टिम बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगिताको अन्तिम आठमा पुग्योर राष्ट्रिय लिगपछि आर्मीको यो पहिलो घरेलु प्रतियोगिता होर यद्यपि आर्मीको फुटबल टिमले प्रथम दक्षिण एसियाली आर्मी खेलकुद मिटमा स्वर्ण पदक जितेको थियोर आर्मीले क्वाटरफाइनलमा शुक्रबार हुने नेपाल पुलिस क्लब र बौद्ध फुटबल क्लबबीचको विजेतासँग चैत १० गते प्रतिस्पर्धा गर्नेछर
यसपालि 'ए' डिभिजनमा उक्लेको मध्यपुरले खेलको अन्तिम समयसम्म आर्मीलाई रोके पनि खेलको ११३औँ मिनेटमा गोलरक्षक विकास कुथुको अवरोध आखिर समाप्त भयोर पहिलोपटक आर्मीको जर्सी लगाएका डिफेन्डर जितेन्द्र कार्कीले पनि मध्यपुरका स्ट्राइकरद्वय नीराजन रायमाझी र थि्रस्टारबाट मध्यपुरमा स्थानान्तर भएका राजकुमार घिसिङलाई गोल गर्न अवसर दिएनन्र
खेलको अन्तिम मिनेटमा मध्यपुरका विवेकप्रताप पन्त दोहोरो पहेँलो कार्डको सिकार बनेपछि खेलको १२१औँ मिनेटमा मैदानबाट बाहिरिएका थिएर
आर्मीका प्रशिक्षक योगम्बर सुवालले युवा टोलीसँग खेल्न गाह्रो हुने प्रतिक्रिया दिएर मध्यपुरलाई आजको खेलमा गुमाउने केही थिएन, हारे पनि जिते पनि मध्यपुरलाई फाइदै हुन्थ्यो, उनीहरूले जोसिलो खेल पनि देखायो, जसले गर्दा हाम्रो खेल बिगि्रयो, रणनीतिअनुरूप खेल्न सकेनौँ -प्रशिक्षक सुवालले भनेर
मध्युपरका अध्यक्ष एवम् प्रशिक्षक उपेन्द्रमान सिंहले पनि सुवालको भनाइलाई समर्थन गर्दै आर्मीसँग हारे पनि आप\mनो टिमले धेरै सिकेको जानकारी दिएर हामीले छ खेलाडी क्लबमा भित्र्याएका छौँ, खेलाडी नयाँ क्लबमा अभ्यस्त भइनसकेकाले टिम सेट हुन सकेन तर प्रमुख लक्ष्य लिग हो -प्रशिक्षक सिंहले भनेर