Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
कुमारी आमा
कृष्ण शाह यात्री
 

उनलाई गर्भ फाल्न घर, परिवार र आफन्तले धेरै कर गर्‍यो।तर उनले मानिन्। उनी आˆनै जिद्दीमा अडीग रहिन्। अन्ततः एउटा शिशुलाई जन्म दिइन्।

उनलाई थाहा थियो- अब यो समाजसँग ठूलो सङ्घर्ष गर्नुपर्नेछ। आफूले माया गरेको मान्छेले नै साथ नदिएपछि उनको अगाडि चुनौतीका अग्लो पहाड तेर्सिएको थियो। उनले पहाड नाघिछाड्ने हिम्मत गरिन्। कसैको अगाडि हात पसारिनन्।

उनलाई देखेर कोही 'कुमारी आमा' भन्दै कुरा काट्ने गर्छन्।

उनलाई देखेर कोही 'अविवाहित आमा' भनेर जिब्रो टाक्ने गर्छन्।

उनलाई देखेर कोही 'चरित्रहीन केटी' भनेर लाञ्छना लगाउँछन्।

उनलाई देखेर कोही 'भाग्यले ठगिएकी चेली' भनेर सहानुभूति पनि दर्शाउँछन्।

जसले जे भने पनि उनले मन दह्रो बनाइन् । लक्ष्यमा पुग्नु थियो। छोरो हुर्काउनु थियो। आˆनो अलग पहिचान बनाउनु थियो। र सबैभन्दा ठूला कुरा यो समाजलाई आˆनो सामु झुकाउनु थियो।

उनको सुन्दरता देखेर धेरैले विवाहको प्रस्ताव गरे। उनल आजीवन विवाह गरिनन्। एकदिन पच्चीस वर्षे जवान छोरोले उनलाई प्रश्न सोध्यो, "आमा Û सबैले मलाई कुमारी आमाकी छोरा भन्छन्। आखिर मेरा बाबु को हुन् ? बिन्ती मलाई यो कुरा बताइदिनुस्।"

उनलाई आफू उभिएको जमिन भासिएजस्तो लाग्यो। सम्पूर्ण इच्छा, आकाङ्क्षा र जीवन नै जसको स्याहा सुसारका निम्ति खर्चिइन्। आज उसैले यस्तो प्रश्न राख्दा उनलाई औडाहा भयो। पीडा मिश्रति स्वरमा उनले भनिन्, "तालाई तेरो बाबुले आजसम्म कहिल्यै फर्किएर हेरेको छैन। त्यस्ता नीचको नाम म मेरो मुखबाट उच्चारण गर्न चाहन्न। किन चाहियो तँलाई यसको नाम ?"

"किनकि म छोरो मान्छे हुँ। मलाई यो समाजमा सम्मानित जीवन बाँच्नु छ।" छोरोले भन्यो।

छोराको प्रश्नको उत्तर दिइरहन उनलाई मन लागेन। बरु उनले भोलिपल्ट दैनिक पत्रिकामा आˆनो छोरो मरेको झुठो समवेदना छपाइन्। अनि आफैलाई प्रश्न गरिन् "के छोरी जन्मिएकी भए यो प्रश्न सोध्ने थिइन् ?"á

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px