Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
नेपाल-भारत हस्तकला महोत्सव आयोजना हुने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १३ गते। नेपालमा पहिलो पटक नेपाल-इण्डिया क्राफ्ट फेष्टिभल नेपाल-भारत हस्तकला महोत्सव आयोजनाको तयारी गरिएको छ।

भारतीय दूतावास, गोवा सरकार, नेपाल पर्यटन बोर्ड र बीपी कोइराला नेपाल-भारत प्रतिष्ठानको सहयोगमा दक्षिण एसिया प्रतिष्ठान -साफ)ले आयोजना गर्ने यस महोत्सवमा नेपालका करिब दुई दर्जनसहित ७० स्टलहरू रहने छन्। महोत्सवमा हस्तकलाका साथै खानाका परिकार, पर्यटनसम्बन्धी स्टलहरू पनि रहने जनाइएको छ।

कला र हस्तकलाका क्षेत्रमा नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव शुक्रबारबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। महोत्सव छ दिनसम्म चल्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा भारतीय दूतावासकी प्रथम सचिव अपूर्वा श्रीवास्तवले नेपाल र भारतबीच आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा निकट सम्बन्ध रहेको भन्दै हस्तकला महोत्सवले दुई मुलुकबीच विविध कला र सिर्जनाको आदान प्रदान गर्न र नयाँ कुरा सिक्न मौका मिल्ने बताउनुभयो।

उहाँले हस्तकलाका क्षेत्रमा भारतले तालिमहरू उपलब्ध गराउँदै आए पनि यस किसिमको महोत्सव पहिलो पटक आयोजना भएबाट हस्तकलाको विनिमय तथा यस क्षेत्रमा सहयोग आदानप्रदान गर्न महìवपूर्ण सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलाले पर्यटकीय हिसाबले भारतमा उत्कृष्ट रहेको गोवाको सहभागिताले नेपालको पर्यटन विकासमा नयाँ कुरा सिक्ने मौका मिल्ने बताउनुभयो। उहाँले महोत्सवबाट दुवै मुलुकमा हस्तकलाका साथै पर्यटनको विकासमा सहयोग पुग्ने भन्दै यस किसिमको महोत्सवलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

साफका महासचिव राहुल बरुवाले दक्षिण एसियाली जनताबीचको सम्बन्ध बलियो बनाउन स्थापना भएको यस संस्थाले आयोजना गर्न लागेको हस्तकला महोत्सवबाट हस्तकला र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना रहेको नेपालले लाभ लिनसक्ने बताउनुभयो।

प्रमुख आकर्षण गोवा रहने यस महोत्सवमा गोवाका २५ कलाकारहरूको आफ्ना हस्तकला सामग्रीसहित महोत्सवमा प्रतिनिधित्व रहने बताइएको छ। नेपाल र भारतबीच पर्यटनको सम्भाव्यता खोजी गर्ने उद्देश्यले गोवा पर्यटनको सहभागिता गराउन लागिएको आयोजकको भनाइ छ।

नेपालका साथै भारतका आन्द्रप्रदेश, बिहार, उत्तरप्रदेश, ब्याङ्लोर, गुजरातलगायतका हस्तकला सामग्रीको प्रदर्शनी, हस्तकला सम्बन्धी कार्यशाला गोष्ठी हुने यस महोत्सवबाट कला र हस्तकलाका क्षेत्रमा दुई मुलुकबीच बृहत् सहकार्य एवं सहभागिता वृद्धि गर्न मद्दत पुग्ने आशा लिइएको छ ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px