Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
म्याकडनल्सको बेलायतमा तीव्र विरोध
एजेन्सी
 
लन्डन, वैशाख १९ गते। बेलायतको लन्डनमा आयोजना हुन लागेको ओलम्पिकलाई ठूलो रकम तिरेर प्रयोजन गर्न चाहेको अमेरिकाको तयारी खाना बनाउने कम्पनी म्याकडनल्सलाई बेलायती चिकित्सकहरूले चुनौती दिएका छन्। विश्वमै ख्याति कमाएको अमेरिकी तयारी खाना बिक्री गर्ने कम्पनी म्याकडनल्सको लोकपि्रयता उच्च छ। ओलम्पिक अवलोकनका लागि आउने दर्शकहरूलाई आवश्यक पर्ने तयारी खान बिक्री गर्न सो कम्पनीले मोटै रकम प्रयोजन गर्न चाहको भए पनि बेलायतको एकेडमी अफ रोयल मेडिकल कलेजका डाक्टरहरूले म्याकडनल्सको तयारी खानाले मोटोपन निम्त्याउन सघाउने भन्दै त्यसको प्रयोजनको विरोध गरेका छन्। लन्डनको ओलम्पिक पार्कमा एकै पटकमा एक हजार पाँच सय ग्राहकका लागि खाद्य तथा पेय पदार्थ बिक्री गर्न सम्भव हुने गरी रेस्टुराँ सञ्चालनको तयारी गर्दै प्रायोजकको लागि खर्च गर्न तयार भएको म्याकडनल्सका खानाहरूले मोटोपन -ओबिसिटी) भएकाहरूलाई अझ मोटाउन सघाउने भन्दै विरोध भएको हो। लन्डन ओलम्पिकमा म्याकडनल्स तथा कोकाकोलालाई ओलम्पिक पार्कभित्र नै मदिरारहित खाद्य तथा पेय पदार्थ बिक्रीका लागि स्वीकृति दिइएको छ भने हिनिकियन बियरलाई ओलम्पिकमा अफिसियल बियरको रूपमा स्वीकार गरिएको छ। एकेडमी अफ रोयल मेडिकल कलेजले बेलायती सरकारसमक्ष आगामी जुलाई २७ देखि अगस्ट १२ सम्म लन्डनमा आयोजना हुने ओलम्पिकका बखत म्याकडनल्स, कोकाकोला र हिनिकिन बियरलाई विज्ञापन गर्न प्रतिबन्ध लगाउन माग गरेको छ। तर ओलम्पिकका आयोजकहरूले भने डाक्टरहरूको उक्त मागको बेवास्ता गर्दै कुन वस्तु खरिद गर्ने वा नगर्ने भन्ने कुरा उपभोक्ताको अधिकार भएकोले लन्डन ओलम्पिकका प्रमुख प्रायोजकहरूलाई प्रदान गरिएको स्वीकृतिमा फेरबदल नहुने दावी गरेका छन्। बेलायतमा हाल कुल जनताको एक तिहाइ जति मोटपन -ओबिसिटी) को सिकार भएको र त्यस्तो जनसङ्ख्या आगामी सन् २०३० सम्ममा कुल जनसङ्ख्याका आधा पुग्ने खतरा रहेकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै त्यस्तो समस्याका लागि जुभ\mनका लागि बेलायती सरकारको स्वास्थ्य सेवामा करिब छ अर्ब ५० करोड अमेरिकी डलर प्रत्येक वर्ष खर्चिनु परेको बताइएको छ।
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px