Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
एसीसी इलाइट कप खेल्न , यू-१६ टिम आज मलेसिया जाने
गोरखापत्र समाचारदाता
 
काठमाडौँ, वैशाख १९ गते। एसियाली क्रिकेट परिषद् -एसीसी) अन्तर्गत टेस्ट क्रिकेट नखेल्ने राष्ट्रबीच नेपालको नाम सम्मानका साथ लिइन्छ। अझ उमेर समूहमा नेपाल हरेक प्रतियोगितामा उपाधि दावेदारको रूपमा प्रस्तुत हुने गर्दछ। यसैलाई निरन्तरता दिँदै नेपालको यू-१६ टोली बुधबार उपाधि जित्ने लक्ष्यसहित एसीसी यू-१६ इलाइट कपमा खेल्न मलेसिया प्रस्थान गर्दैछ। एसीसीअन्तर्गत उमेर समूहको क्रिकेटमा नेपालले यू-१९ चार पटक यू-१७ एक पटक र यू-१५ दुई पटक जितिसकेको छ। नेपालले यू-१६ को उपाधि भने जित्न सकेको छैन। सन् २०१० मा घरेलु मैदानमा भएको पहिलो संस्करणमा नेपाल फाइनलमा सिंगापुरसँग हारेपछि उपाधिबाट वञ्चित भएको थियो। अहिले नेपाली युवा टिम मलेसियामा सोही निराशालाई भुलाउने मनसायमा छ। यू-१६ इलाइट कपको दोस्रो संस्करण मलेसियामा वैशाख २२ देखि वैशाख ३१ गतेसम्म हुँदैछ। नेपाली टोलीमा कप्तान दीपेन्द्र चन्द र जगदीश चन्दसँग मात्र एसीसी यू-१६ को अनुभव छ। नेपाली टोलीमा अन्य खेलाडी आदिल खान, रूपेश बाँस्तोला, कालीचरण यादव, शशीभूषण मिश्र, मुकुन्द यादव, नुरध्वज सेन, अल्फाज मन्सुरी, आकाश विष्ट, रविन गुप्ता, अनुप न्यौपाने, आसिफ शेख र कुशल भुर्तेर्ेल रहेका छन्। पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका मन्जुर आलम खानले यसलाई मौका र चुनौती ठानेका छन्। हाम्रो टोली सन्तुलित छ, ब्याटिङ र बलिङ दुवै पक्ष बलियो छ, केटाहरूले निराश पार्छ जस्तो मलाई लाग्दैन- प्रशिक्षक खान भन्छन्। प्रशिक्षक खानले दीपेन्द्र, आदिल, शशिभूषणबाट धेरै रन बन्ने आशा लिएका छन्। मिडियम पेसर कालीचरण र स्पिनर रूपेश पनि चम्किनेमा उनी आशावदी छन्। प्रशिक्षकझैँ कप्तान दीपेन्द्र पनि नेपाली टिमको ब्याटिङ र बलिङमा समस्या नभएको जानकारी दिन्छन्। यद्यपि उनी फिल्डिङमा सुधार गर्नुपर्नेछ देख्छन्। नेपाल क्रिकेट सङ्घ -क्यान) ले खेलाडी चयन र बन्द प्रशिक्षण ढिलो गर्दा तयारीमा असर परेको बुझाई कप्तान दीपेन्द्रको छ। दुई हप्ता पनि प्रशिक्षक गर्न पाएनौँ तर पनि टिम राम्रो छ, मलेसियाबाट उपाधि लिएर फर्किनेछौँ- दीपेन्द्र भन्छन्। नेपाली समूह बीमा रहेको छ। सो समूहमा घरेलु टोली मलेसिया, बहराइन, कुवेत र इरान पनि छन्।। समूह एमा सिंगापुर, हङ्कङ, ओमान र थाइल्यान्ड रहेका छन्। नेपालले पहिलो खेल शुुक्रबार कुवतेविरुद्ध खेल्नेछ। यसैगरी, नेपालले आइतबार बहराइन, मङ्गलबार इरान र बुधबार आयोजक मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रत्येक समूहबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनल खेल्ने छन्।
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px