Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
'संविधान निर्माणमा शुभसङ्केत'
सन्तोष/आशिष/जिबछ
 
सिरहा, वैशाख २२ गते। राष्ट्रपति डा. रामवरण यादवले राज्य सञ्चालनको विधि नै गलत रहेको हुनाले देश अगाडि बढ्न नसकेको दुःखेसो व्यक्त गर्नुभएको छ। सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालको शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. यादवले पटक-पटक राजनीतिक व्यवस्था परिवर्तन हुने तर कुनै व्यवस्थाभित्र पनि स्थायी सरकार हुन नसकेकाले देशको विकास हुन नसकेको बताउनुभयो। 'हाम्रो देश सुन्दर छ यो पर्यटकीय गन्तव्य हुन सक्छ, हाम्रो देशमा वीर गोर्खाली भनेर चिनिएका सेना छन् जसलाई सारा विश्वले पत्याएका छन्, हाम्रै देशमा पशुपति र बुद्धजस्ता धार्मिक आस्था बोकेका देवस्थल छन्', राष्ट्रपति यादवले भन्नुभयो "तर पनि किन हाम्रो देश अहिलेसम्म विकासको मामिलामा पिछडिएको छ।" "पहिले राणा, महाराजा, त्यसपछि पञ्चायती व्यवस्था हुँदै देशले बहुदलीय व्यवस्था पायो। बहुदलमा पनि राजनीतिक दलहरू आपसमै पटक-पटक झगडा गर्न थाले", उहाँले भन्नुभयो, "त्यसपछिको द्वन्द्व र द्वन्द्वपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा पनि राजनीतिक दलहरू आपसमा मिलेर काम गर्न सकेनन्।' 'संविधानसभाको पछिल्लो म्याद समाप्त हुनुभन्दा २५ दिन अगाडि बल्ल दलहरूबीच राष्ट्रिय सहमति भयो', राष्ट्रपति यादवले भन्नुभयो, 'यसका लागि राष्ट्रपतिको हैसियतले सबै दललाई म धन्यवाद दिन चाहन्छु।" उहाँले बाँकी अवधिमा संविधानमा नमिलेका सबै विषयको विवाद मिलाई समयमै संविधान निर्माण गर्न आग्रह गर्दै देशमा विकासको प्रक्रिया अगाडि बढाउन सबै दललाई सुझाव दिनुभयो। २०६१ सालमा स्थापना भएको फूलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सञ्चालित १२ शय्या भएको फूलकुमारी महतो मेमोरियल अस्पताल डा. उपेन्द्र महतोको परिवारको डेढ विगाहा पैतृक जग्गामा १८ करोडको लागतमा निर्माण भएको हो। ट्रष्टका अध्यक्ष तथा समाजसेवी एवं उद्योगपति डा. उपेन्द्र महतोले सो अस्पतालले उक्त क्षेत्रका सबै बिरामीलाई सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। अस्पतालमा सबै किसिमका स्वास्थ्य सेवाको आवश्यकतालाई पहिचान गर्नेगरी आधुनिक सुविधासम्पन्न ल्याब, एक्स-रे, अल्ट्रासाउन्ड, अपरेसन थिएटरका साथै तीनजना वरिष्ठ चिकित्सक रहने बताइएको छ। सिरहाको बस्तीपुर चोकदेखि दुई किलोमिटर दक्षिणमा पर्ने कर्जन्हास्थित सो अस्पतालको शिलान्यास २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नुभएको थियो। यसैगरी, जनकपुरबाट हाम्रा समाचारदाता नवलकिशोर यादव, धर्मेन्द्र झा र श्रीनारायण शाहले पठाउनुभएको समाचारमा राष्ट्रपति डा. रामवरण यादवले पछिल्लो समयमा राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सहमतिका कारण शान्तिप्रक्रिया र संविधान निर्माण कार्यमा शुभसङ्केत देखिएको बताउनुभएको छ। जनकपुरधाममा रहेको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको शतवाषिर्क कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले भन्नुभयो, 'राजनीतिक दलहरू गम्भीर देखिएकाले समयमै सङ्घीय गणतान्त्रिक संविधान आउने कुरामा म विश्वस्त छु।' पाँचजनाको ज्यान जाने गरी सोमबार जनकपुरमा भएको बम विस्फोटको घटनाको घोर निन्दा गर्दै उहाँले भन्नुभयो- "शान्तिपूर्ण तरिकाले धर्नामा बसेका व्यtmिहरूमाथि आक्रमण गर्नु जघन्य अपराध होे यस घटनाको जतिसुकै निन्दा गरे पनि कम हुन्छ।" हत्या, हिंसाको बाटो अँगालेकालाई उहाँले कर्ममा विश्वास गर्न आग्रह गर्दै भन्नुभयो, "शान्तिको बाटोबाट मात्रै राजनीतिक लक्ष्य प्राप्त गर्न सकिन्छ। मैले भैँसी चराउँदा पनि मेरो भैँसीले सबभन्दा बढी दूध दिन्थ्यो।
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px