Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
चेल्सीलाई एफए कप
 

वेम्बले  वैशाख २४ गते। चेल्सीले शनिबार राति लिभरपुललाई २-१ ले हराएर एफए कपको उपाधि जितेको छ।

रामिरेज र डिडियर ड्रोग्बाले गोल गरेपछि चेल्सीले पछिल्ला छ वर्षमा चौथो पटक एफए कप हात पारेको हो। लिभरपुलविरुद्ध उत्तरार्द्धमा गोल गरी ड्रोग्बा चार फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उत्तरार्द्धमा लिभरपुलबाट पूरै दबाब खेपे पनि चेल्सीले एएफए कपको १३१ औँ फाइनल जित्न सफल भयो।

खेलको ११औँ मिनेटमा रामिरेलजे लिभरपुलका डिफेन्डरको ठूलो गल्तीमा गोल गरी चेल्सीलाई अग्रता दिलाए। त्यसपछि खेलको ५२औँ मिनेटमा ड्रोग्बाले चेल्सीको अग्रता दोब्बर पारे। वेम्बलेमा खेलेका आठ खेलमा ड्रोग्बाको यो आठौँ गोल हो। प|mान्क लाम्पार्डको पासलाई सदुपयोग गर्दै ड्रोग्बाले गोलपोस्ट नजिकबाट बल गोलपोस्टमा छिराएका हुन्।

ड्रोग्बा मेरो हिरो हुन्, मेलै ड्रोग्बा जस्तो फाइनलमा महìवपूर्ण गोल गर्ने स्ट्राइकर देखेको छैन- चेल्सीका लाम्पार्ड भन्छन्।

लिभरपुलका स्थानापन्न खेलाडी एन्डी क्यारोलले खेलको ६४औँ मिनेटमा एक गोल फर्काएपछि फाइनल रोचक बनेको थियो। केही समयपछि क्यारोलले अर्को हेड गोलको अपिल पनि गरेका थिए तर रेप|mीले बलले गोलरेखा पार नगरेको भन्दै लिभरपुलको पक्षमा निर्णय दिएनन्। टेलिभिजन रिप्लेमा रेप|mीको निर्णय सही देखिएको थियो।

चेल्सी अब च्याम्पिन्स लिग उपाधि जित्ने पर्खाईमा छ। चेल्सीले दुई सातापछि बायर्न म्युनिखसँग युरोपेली फुटबलको सर्वाधिक प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता उपाधि भिडन्त गर्दैछ।

दुई महिनाअघि रोवर्टो डि माटियोले अन्तरिम प्रशिक्षको जिम्मेवारी सम्हालेपछि चेल्सीले शानदार प्रदर्शन गरिरहेको छ। चेल्सी सङ्कटमा छँदा माटियोले एन्डि्र भिलास बोयसको स्थान लिएका हुन्।

'माटियो विलक्षण छन्, उनले क्लबको पूरै कायापलट गरिदिए- लाम्पार्डले आˆना प्रशिक्षकको प्रशंसामा पनि शब्द खर्चे। लिभरपुलविरुद्धको जितपछि जोन टेरी एउटै क्लबमा आबद्ध रही एएफए कप चार पटक जित्ने पहिलो कप्तान बनेका छन्।

मेसीको चार गोल

बार्सिलाना। लियानल मेसीले चार गोल गरेपछि आइतबार राति स्पेनी लिगमा बार्सिलोनाले इस्पानियोललाई ४-० ले हराएको छ। यस सत्रमा घरेलु मैदानमा बार्सिलोनाको यो अन्तिम खेल थियो। यस सत्रमा मेसीको गोलसङ्ख्या ७२ पुगेको छ। एपी

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px