Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
पूर्वविजेता ब्ल्याकबर्न रेलिगेसनमा
 
ब्ल्याकबर्नर् , वैशाख २६ गते। ब्ल्याकबर्नर् सोमबार राति विगानसँग घरेलु मैदानमा १-० ले स्तब्ध बनेपछि इङ्गलिस पि्रमियर लिगको रेलिगेसनमा परेको छ। विगान भने जितसँगै पि्रमियर लिगमा कायम हुने पक्का भएको छ। सन् १९९५ को विजेता ब्ल्याकबर्नर्ले चालु सत्रमा आठ जित, २२ हार र सात बराबरीको प्रदर्शन गर्दै १९ औँ स्थान बनायो। खेलको अन्तिम सिटी बजेपछि क्रुद्ध ब्ल्याकबर्नका समर्थक मैदानभित्र प्रवेश गरी हुलदङ्गा गरेका थिए। उनीहरूले ब्ल्याकबर्न पि्रमियर लिगबाट झर्नुको दोष प्रशिक्षकमाथि लगाएका छन्। यसअघि, नै वोल्भरहाम्पटन -५-२२-१०) रेलिगेसनमा परिसकेको छ। रेलिगेसनमा पर्ने तेस्रो टिमको टुङ्गो आइतबार लाग्नेछ। विगान पछिल्ला आठमध्ये छ खेल जितेर १५ औँ स्थानमा उक्लेको छ। विगानका प्रशिक्षक रोवर्टो मार्टिनेजले पछिल्ला आठमध्ये छ खेल जितेर रेलिगेसनबाट मुक्त भएँ भनेर अहिले पनि विश्वास नलागेको प्रतिक्रिया दिए। यस सत्रको अन्तिम दिन तीन टिम रेलिगेसनबाट बच्ने प्रयासमा रहनेछन्। एस्टन भिल्ला -७-१३-१७) सँग ३८ अङ्क छ। क्विन्स पार्क रेन्जर्स -१०-२०-७) एक अङ्कले पछाडि छ। बोल्टनभन्दा क्विन्स पार्क तीन अङ्कले अगाडि छ। यसैले, यी तीन टिममध्ये एस्टन भिल्ला सुरक्षित देखिन्छ। भिल्ला गोलअन्तरमा पनि बोल्टनभन्दा सात गोलले अगाडि छ। सन् १९६८ पछि म्यानचेस्टर सिटी -२७-५-५) पहिलो लिग उपाधिको पर्खाइमा छ। म्यान्चेस्टर युनाइटेडसरह समान अङ्क बनाए पनि आठ गोलको फाइदामा रहेकोले सिटीले अन्तिम खेल जितेमा मात्र पनि उपाधि जित्ने पक्का छ। सन् १९८९ मा पनि शीर्ष दुई टिमले समान अङ्कसहित लिग सकाएका थिए। सो समय आर्सनल र लिभरपुलले समान अङ्क बनाएका थिए तर आर्सनलले राम्रो गोल अन्तरको आधारमा लिग उपाधि जित्यो। यसैगरी, रिडिङ र साउथहृयाम्पटन लिग च्याम्पियनसीपमा क्रमशः पहिलो र दोस्रो स्थानमा सकाएर पि्रमियर लिगमा बढुवा भएका छन्। अब तेस्रो टिमको रूपमा पि्रमियर लिगमा प्रवेश पाउने आशामा वेस्टहृयाम घरेलु मैदानमा कार्डिफलाई ३-० ले हराएर, पि्रमियर लिगमा पुनरागमन गर्ने सम्भावनालाई जिवितै राखेको छ। जीतसँगै वेस्टहृयाम तेस्रो स्थानको प्लेअफमा छनोट भएको छ। एपी
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px