Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २ गते। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति डा. बाबुराम भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार विश्वविद्यालय शिक्षालाई परिमार्जन र वैज्ञानिकीकरण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ। उहाँले पठनपाठनमा अनियमितता, समयमा परीक्षा र परीक्षाफल प्रकाशन नहुनेजस्ता व्यवस्थापकीय त्रुटिमा सुधार गरिनुपर्ने बताउनुभयो।

त्रिभुवन विश्वविद्यालयको उच्च निकाय 'त्रिवि सभा'को बैठकलाई मङ्गलबार कुलपतिको हैसियतले सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सार्वजनिक विश्वविद्यालय भएकाले उच्च शिक्षाको पहुँच आमनागरिकसम्म पुर्‍याउने जिम्मेवारी त्रिविले बहन गर्नुपर्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्री भट्टराईले राजनीतिक भागबण्डाको संस्कृतिले कतिपय नियुक्ति निर्धारित समयमा हुन नसकेको उल्लेख गर्दै भागबण्डाको संस्कार अन्त्य गर्न आग्रह गर्नुभयो।

विश्वविद्यालयको विकासका लागि विद्यार्थी, शिक्षक र कर्मचारीहरू समन्वयका आधारमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। कुनै एक पक्षलाई मात्र दोष दिएर विश्वविद्यालयले गति लिन नसक्ने उहाँको भनाइ छ।

विद्यार्थीहरू भर्ना हुने तर विश्वविद्यालयमा नियमित रूपमा कक्षा लिन नआउने अवस्थामा सुधार ल्याउन खुला र दूर शिक्षा सिकाइका माध्यमबाट पठनपाठन अघि बढाउनुपर्ने प्रधानमन्त्री भट्टराईले बताउनुभयो। उहाँले त्रिवि नेपालमा मात्र नभई विश्वमै परिचित नेपालको अग्रणी विश्वविद्यालय भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा. डा. हीराबहादुर महर्जनले विश्वविद्यालय नयाँ नीति तथा कार्यक्रमका साथ अघि बढ्न लागेको जानकारी दिनुभयो। विश्वविद्यालयको शैक्षिकलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउन उहाँले सभासद्हरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा. गुणनिधि न्यौपानेले विश्वविद्यालयको वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभा बैठकले शिक्षाध्यक्ष न्यौपानेले प्रस्तुत गरेको वाषिर्क नीति तथा कार्यक्रमलाई सुझावसहित पारित गरेको थियो।

सभाले आर्थिक वर्ष सकिन दुई महिनामात्र बाँकी हुँदा चालू आवको बजेट पनि पारित गरेको छ। यससम्बन्धी प्रस्ताव पेस गर्दै त्रिविका रजिष्ट्रार डा. चन्द्रमणि पौडेलले त्रिविका कर्मचारीको निवृत्तिभरण र उपदानलाई प्रभावकारी बनाउन नसकिएको, आर्थिक अवस्था कमजोर रहेको र निजामती कर्मचारीसरह विश्वविद्यालयका प्राध्यापक कर्मचारीले पोशाक भत्ता पाउन नसकेको उल्लेख गर्नुभयो।

सभाको बैठकमा बोल्दै नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्यायले पदाधिकारीहरूले विश्वविद्यालयलाई पारदर्शी हिसाबले सञ्चालन गर्न नसकेको आरोप लगाउनुभयो। सभाका सभासद् प्रा. डा. उपेन्द्र कोइरालाले त्रिविका उपकुलपति महर्जनले विगतमा प्रतिबद्धता जनाएका कुनै पनि नीति तथा कार्यक्रम सभामा आउन नसकेको भन्दै आलोचना गर्नुभयो।

सभाका सभासद् प्रा. डा. व्रतराज आचार्यले वाषिर्क नीति तथा कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं अन्य समस्यालाई सम्बोधन गर्न नसकेको बताउनुभयो।

२०१३ सालमा स्थापित त्रिविमा हाल ६० वटा आङ्गिक क्याम्पस र ८३२ वटा सम्बन्धनप्राप्त क्याम्पस सञ्चालनमा छन्। विश्वविद्यालयले चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, मानविकी तथा सामाजिकशास्त्र, कानुन, व्यवस्थापन, वन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि विषयमा उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px