Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल
चितवन/भरतपुर समाचारदाता
 

चितवन, जेठ ६ गते। एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलसँग छलफल गरेर आइतबारसम्म सहमति गरी संविधान निर्माणको अन्तिम टुङ्गो लगाइने बताउनुभएको छ।

नारायणी नमुना उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्वसको शनिबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, "राजनीतिक दलहरूसँगको सहमतिबिना संविधान आउन सक्दैन, हामी दिनरात गरेर छलफल गरी टुङ्गोमा पुर्‍याउँछौँ। शनिबार पनि बिहानदेखि सहमति जुटाउनका लागि छलफलमा जुटेका थियौँ।"

मुलुक गम्भीर परिस्थितिमा पुगेको भन्दै अध्यक्ष दाहालले यस्तो अवस्थामा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "अहिलेको अवस्था ज्यादै संवेदनशील छ। यस्तो समयमा सबै जातजाति संयमित हुनुपर्छ। संविधान निर्माणअगाडि आˆना मागहरू राख्नु जायज हो। हामीले यसलाई सकारात्मक रूपमा लिएका छौँ तर माग राख्दा अन्य समुदायलाई असर नपर्ने गरी राख्नुपर्छ।" अध्यक्ष दाहालले सबै जातजातिको पहिचान हुने गरी संविधान जारी हुने विश्वास दिलाउनुभयो।

"संविधानमा आˆना माग समेटिँदैन भन्ने सबैलाई चिन्ता हुनु स्वाभाविक हो। यसले नेतृत्वलाई ऊर्जा दिएको छ । हामी सबैको मागलाई दृष्टिगत गर्दै संविधान ल्याउने तयारीमा छौँ", उहाँले भन्नुभयो। हालको अवस्थामा सबै जातजाति र भाषाभाषीको संस्कृति भए पनि यो बेला सबै एकजुट हुन आवश्यक छ। उहाँले भन्नुभयो, "एकता हुन सकेन भने यसको फाइदा अरूले लिन सक्छ। संयमित हुन सकेनौँ भने देश दुर्घटनामा पर्न सक्छ। जातजातिको एकता खलबलिन दिन हुन्न । त्यसैले यति बेला सबैमा धैर्य र साहसको खाँचो छ।"

विभिन्न माग राखेर भएको आन्दोलनप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले जनताले उठाएका यी आवाजले आफूलाई काम गर्न ऊर्जा मिलेको बताउनुभयो।

अखण्ड चितवनको माग उठिरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डले भन्नुभयो, "अन्य जिल्ला टुक्र्याउन हुने चितवन नहुने भन्ने कुरा आइरहेको छ। चितवनलाई अखण्ड होइन बृहत् बनाउनका लागि मैले प्रस्ताव राखेको छु।" पूर्वमा मकवानपुरको मनहरिदेखि पश्चिममा नवलपरासीका केही भूभाग समेट्ने गरी बृहत् चितवन निर्माण गर्ने पक्षमा आफूले काम गरिरहेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, "चितवन एउटा छुट्टै विशेषता र महìव भएको जिल्ला हो। यसलाई टुत्र\mयाउनभन्दा पनि बृहत् बनाउनेतर्फ हाम्रो पार्टी लागिरहेको छ।" सामुदायिक विद्यालय भएर पनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेकोप्रति नारायणी माविको प्रशंसा गर्दै अध्यक्ष दाहालले नयाँ बन्ने भवनका लागि आˆनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नारायणी मावि देशकै नमुना विद्यालयका रूपमा चिनिन सफल होस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभयो।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px