Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
कुरा दाह्रीका .........
 

धेरैको भनाइ छ- मानिस विरक्तिएर दाह्री पाल्ने गर्छन्। प्रेममा असफल भएर, रोगले च्यापेर, विविधखाले समस्याले जेलिएर वा दाह्री काट्ने पैसासम्मको अभावमा पनि मानिसले दाह्री नकाट्ने गरेका सुनिन्छन्। विविध अर्थको एउटै निष्कर्ष निकाल्ने गरिन्छ केही न केही समस्या लुकेको छ, दाह्री नकाट्नुमा।

इतिहासक्रममा दाह्रीलाई परिपक्वता, बौद्धिकता, पुरुषत्व वा उच्च हैसियतका रूपमा पनि व्याख्या गरिएको पाइन्छ, नकारात्मक पक्षमा दाह्री नकाट्नुलाई मानिसको सामान्य शारीरिक सरसफाइप्रतिको बेवास्ताका रूपमा लिइने पनि गरिएकै छ।

अलेक्जेन्डर महान्को पालामा झन्डै तीन हजार वर्ष अघिदेखि सुरु भएको दाह्री काट्ने प्रचलनअनुसार दाह्री काटेका मानिस सफाचट तथा आकर्षक देखिने र दाह्री पाल्ने मानिस फोहोरी वा अनाकर्षक हुने आमसोच अहिले पनि व्याप्त नै छ। भनिन्छ, ''युद्धका समयमा शत्रु पक्षका सैनिकले आप\mना सैनिकका लामा दाह्री तानेर आक्रमण गर्न नसकून् भनेर अलेक्जेन्डरले दाह्री काट्न प्रोत्साहित गरेका थिए।

हिन्दु धार्मिक पुराणलाई आधार मान्ने हो भने सृष्टिकर्ता ब्रह्माजीलगायत ऋषि, तपस्वीहरूको परिचयमा लामालामा दाह्री पनि थपिन्छन् । हाम्रै खप्तड स्वामीको सेताम्मे दाह्रीले उनको तपस्वी व्यक्तित्वमा अतिरिक्त आकर्षण बिन्दु थियो। योगगुरु रामदेवदेखि आध्यात्मगुरु रविशङ्कर, हरिद्वार होस् वा पशुपतिका सबै साधु, सन्त, योगीमुनीहरू सबै दाह्रीवाल बाबाहरू। शिख, यहुदी, इस्लाम आदि धर्मका कुरा गर्दा पनि दाह्रीको धार्मिक महत्त्व त्यत्तिकै छ।

यस्तै विभिन्न युगमा पनि वैज्ञानिक, विचारवेत्ता, दार्शनिक, साहित्यकारलगायत व्यक्तित्वको अनुहारमा पनि दाह्रीले राज गरेको पाइन्छ। चाहे ती प्लेटो हुन् वा सोक्रेटस, कार्लमाक्र्स हुन् वा एन्जेल, अब्राहम लिङ्कन हुन् वा रूसका लेनिन, क्युबाका फिडेल क्यास्ट्रो सबै दाह्रीका पुजारी। सेक्सपियरले पनि दाह्रीलाई मन पराए चाल्र्स डिकेन्स पनि के कम उनले दाह्रीको राम्रै स्याहार गरे। राजा, महाराजाले कमै मात्रामा दाह्री पाल्ने गर्छन् तर बेलायती राजकुमार विलियमको दाह्रीको राम्रै चर्चा भयो। नेपालकै कुरा गर्दा पूर्वयुवराज दीपेन्द्रले पनि झयाप्पै दाह्री पालेका थिए, एक समय।

कम्युनिस्ट राजनीतिक विचारधाराका कुरा गर्ने हो भने दाह्री पाल्नु पनि सिद्धान्त अनुशरण गरेजत्तिकै मानिन्थ्यो, एक बखतमा नेपालमा। र, भनाइ पनि थियो पञ्चायती व्यवस्थाताका दाह्री पाल्ने सबैलाई कम्युनिस्ट कोटरीमा राखिन्थ्यो, अघोषित रूपमा सरकारी कर्मचारीलाई दाह्री पाल्न प्रतिबन्धित जस्तै थियो।

यस्तै हलिउड तथा बलिउडका कलाकारहरूमा पनि दाह्रीको लोकपि्रयता त्यत्तिकै छ। हलिउड चलचित्र इन्डियानामा जोन्सको बाबुको भूमिकामा सिन क्यारीको हुन् वा चलचित्र म्याक्सिसमा अस्ट्रेलियन कलाकार रसेल क्रो। यसैगरी बलिउडमा नाना पाटेकरको भूमिका होस् सबैले दाह्रीमा निकै सकारात्मक प्रभाव पारेका छन्। चलचित्र पाइरेटस् अफ दि क्यारिबियनका अभिनेता जोनी डिपको भूमिका दाह्रीका कारण पनि विशेष छ। यी चलचित्रको व्यापार पनि अपार नै छ।

क्यानडाको लेथबि्रज विश्वविद्यालय तथा न्युजिल्यान्डको भिक्टोरिया विश्वविद्यालयद्वारा हालै गरिएको एक अध्ययनमा पनि दाह्रीको सम्बन्ध पुरुषको व्यक्तित्वसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गरिएको छ। दाह्री काट्दा देखिने बच्चाको जस्तो अनुहारको दाँजोमा दाह्री पाल्दा पुरुषको सामाजिक हैसियत बढ्नुका साथै मानिसले दाह्रीवालासँग आल्तुफाल्तु कुरा गर्न पनि हिच्किचाउने गरेको अध्ययनले देखाएको छ।

यीबाहेक पनि केही यस्ता कारण छन् जसका कारण पुरुषहरू दाह्री पाल्छन् भन्ने गरिन्छ। गर्मीमा कपाल नभएको तालु रन्केजस्तै दाह्री हुँदा अनुहार गर्मीले रन्काउँदैन। यस्तै जाडोमा गाला तताउन सघाउँछ दाह्रीले। नहाँस्नुस् तर यो पनि सत्य हो दाह्री भयो भने पाखुरा तथा काँधतिर रगडेर कन्याउन सजिलो हुन्छ। दाह्रीप्रति आकषिर्त हुने युवतीको सङ्ख्या पनि कम छैन, उनीहरूका सोचमा दाह्रीवाला युवकहरू साहसिला तथा दृढ निश्चयी हुन्छन्। दाह्रीलाई रोग प्रतिरोधात्मक शक्तिका रूपमा पनि हेरिन्छ, एक भनाइअनुसार रोगका कीटाणु दाहीलगायत शरीरका रौँहरूका कारण शरीरभित्र प्रवेश गर्न पाउँदैनन्।

आफूलाई विशेष देखाउन दाह्रीवालाहरू दाह्री काट्नुलाई अप्राकृतिक विषयवस्तु भएको धारणा पनि राख्छन्। दाह्री काट्नु सामान्य विषय र दाह्री बढ्न दिनु असामान्य विषय भएको उनीहरू ब्ाुझाइ हुन्छ। एउटा अर्को कुरा पुरुष भन्दैमा सबैले दाह्री पाल्न सक्ने हैसियत भने राख्दैनन् किनकि यसको सम्बन्ध वंशाणुगत पक्षसँग पनि छ, सबै महिला आमा बन्न नसकेजस्तै।

कुरा जेजस्ता भए पनि दाह्री पाल्ने वा काट्ने व्यक्तिगत इच्छामा भर पर्ने हुन्। कसैको व्यक्तित्वमा दाह्री थप आकर्षण हुन सक्छ भने अरूकोमा सफाचट अनुहारले राम्रो प्रभ्ााव पार्न सक्छ।

प्रस्तुति : फिचर डेस्क

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px