Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
लमजुङ समाचारदाता
 

बेसीसहर, जेठ ९ गते। लमजुङको एक निजी विद्यालयमा बन्दको बेला पठनपाठन गराएको भन्दै आदिवासी जनजातिका बन्दकर्ताहरूले विद्यालयका पि्रन्सिपललाई कान समातेर ३० पटक उठबस गराएका छन्। लमजुङको अर्चलबोट गाउँ विकास समितिको वडा नं. ७ अलौचे फाँटमा रहेको मस्र्याङ्दी भूपू सैनिक बोर्डिङ स्कुलका पि्रन्सिपल भुवन दाहाललाई आन्दोलनकारीले यस्तो कार्बाही गरेका हुन्। करिब ७० जनाको समूहमा आएका बन्दकर्ताले बन्दको समयमा विद्यायालय सञ्चालन गरेको भन्दै विद्यालयका अध्यक्ष, अभिभावक र शिक्षकहरूलाई समेत अपमानजनक शब्द बोलेका विद्यालयले जनाएको छ।

आन्दोलनकारीले आक्रोशपूण्र्ँ शैलीमा विद्यालयमा आगजनी र तोडफोड गर्ने धम्की दिंदै पि्रन्सिपलले विद्यालय चलाएकोमा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै जबरजस्ती कान समातेर विद्यालय परिसरमै उठबस गराएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कुंवरले जानकारी नभएर विद्यालय सञ्चालन गरिएको अवस्थामा कार्बाही गरिएको बताउनुभयो। कक्षा ४ सम्म पठनपाठन हुँदै आएको सो विद्यालयमा आइतबार भएको घटनापछि सोमबार भने विद्यालय बन्द

गरिएको छ। उक्त घटनाका बारेमा आदिवासी जनजाति तमुवान सङ्घर्ष समिति लमजुङका अध्यक्ष प्रेम घलेले बन्दले देश नै ठप्प रहेको बेला विद्यालय सञ्चालन गर्नु राम्रो नभएको बताउनुभयो तर, पि्रन्सिपललाई उठबस गराइएको घटनाका बारेमा भने आफू अनभिज्ञ रहेको उहाँको दावी थियो।

यता, लमजुङको बँंझाखेत-१ खासुरमा रहेको जनजागृति माध्यमिक विद्यालय बन्दको पहिलो दिन आइतबार सञ्चालन भए पनि बन्दकर्ताको दबाबपछि सोमबार भने बन्द गरिएको छ। उक्त विद्यायलयमा बन्दकर्ताको चर्को दबाब आएपछि बिदाको समयमा पठनपाठन गर्ने गरी बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीमान घलेले बताउनुभयो। यसअघि विद्यालयले कुनै पनि बन्दमा विद्यालय बन्द नगर्ने घोषण्ँा गरेको थियो।

आदिवासी जनजाति महासङ्घले गरेको बन्द अन्यत्रको तुलनामा लमजुङमा शान्तिपूण्र्ँ रहेको छ। बन्दको कारण्ँ यातायात, बजार, विद्यालय, वित्तीयसंस्था पूण्र्ँरूपमा ठप्प रहेका छन्।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px