Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
धोनीको ब्याटिङमा चेन्नई विजयी, मुम्बई आईपीएलबाट बिदा
 
बेङ्गलोर -भारत), जेठ ११ गते। कप्तान महेन्द्रसिंह धोनीले विस्फोटक अर्धशतकीय पालि खेलेपछि पछिल्ला दुईपटकको विजेता चेन्नई सुपर किङ्सले बुधबार इन्डियन पि्रमियर लिग -आईपीएल)को 'प्लेअफ इलिमिनेटर'मा मुम्बई इन्डियन्सलाई ३८ रनले हराएको छ। यस नतिजापछि मुम्बई इन्डियन्स आईपीएलबाट बाहिरिएको छ भने फाइनलमा स्थान बनाउन चेन्नईले अब दिल्ली डेयरडेभिल्सविरुद्ध खेल्नेछ। दिल्ली प्लेअफ क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। कोलकाता फाइनलमा पुगिसकेको छ। धोनीले सङ्कटको समयमा २० बलमा अविजित ५१ रन बनाएपछि चेन्नईले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १८७ रनको योगफल तयार पारेको थियो। त्यसपछि चेन्नईले मुम्बईलाई नौ विकेटको क्षतिमा १४९ रनमा रोक्यो। चेन्नईको जितमा वेस्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभोले पनि महìवपूर्ण योगदान दिए। धोनीसँग अविजित साझेदारी गर्ने क्रममा ब्राभोले अविजित ३३ रनमात्र बनाएनन् बलिङले पनि मुम्बईलाई निराश पार्दै दस रनमा दुई विकेट लिए। धोनी र ब्राभोले मात्र २९ बलमा ७३ रन जोडेका थिए। धोनीले दुई छक्का र चार चौका प्रहार गरे। यसैगरी ब्राभोको १४ बलको पालिमा पनि दुई छक्का र तीन चौका सामेल थियो। यसअघि मुम्बईका तेजबलर धवल कुलकणर्ीको बलिङले चेन्नईको सुरुवात निकै खराब भएको थियो। कुलकणर्ीले प्रारम्भिक ब्याट्सम्यानद्वय मुरली विजय र सुरेश रैनालाई आउट गरेपछि चेन्नईको स्थिति एक रनमा दुई विकेट भएको थियो। माइक हसी -४९ रन) र सुब्रमण्यम बद्रीनाथ -४७ रन)ले तेस्रो विकेटका लागि ९३ रनको साझेदारी गरी चेन्नईको पालि सुधारे। यद्यपि यी दुवै ब्याट्सम्यान लगातार ओभरमा आउट भए। त्यसपछि धोनीले आक्रामक ब्याटिङ गरी चेन्नईलाई विशाल योगफलमा पुर्‍याए। मुम्बईका लागि कुलकणर्ीले कुल तीन विकेट लिए। धोनीले जितको श्रेय बद्रीनाथ र हसीलाई दिएका छन्। यी दुईको प्रयासले नै ब्राभो र मैले राम्रो ब्याटिङ गर्ने मौका पाएँ -धोनीले खेलपछि भने। प्रारम्भिक ब्याट्सम्यान ड्वायन स्मिथ -२२ बलमा ३८ रन)को सहयोगमा मुम्बईले राम्रो सुरुवात गरेका थिए तर मुम्बईले सोही लय कायम राख्न सकेन। चेन्नईको शानदार फिल्डिङले पनि मुम्बई दबाबमा परेको थियो। सचिन तेन्दुलकर सुरुमै रनआउट भएपछि एल्बी मोर्केलले दिनेश कार्तिक र रोहित शर्मालाई लगातार ओभरमा पवेलियन फर्काए। त्यसपछि ड्वायन ब्राभोले महìवपूर्ण दुई विकेट आउट गरे। एपी
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px