Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
ध्यान पुगेको छैन साहसिक खेलकुदमा
सन्जोग आचार्य
 

काठमाडौँ, जेठ १२ गते। नेपालमा खेलकुद पर्यटनको पर्याप्त सम्भावना भए पनि यसको पबर्द्धनमा अझै पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन।

र्‍याफटिङ, रकक्लाइम्बिङ, प्याराग्लाइडिङ, स्काइ डाइभिङ, बञ्जीजम्पिङजस्ता साहसिक खेलकुदका लागि नेपाल विश्वमा नै उत्कृष्ट मानिन्छ। नेपाल आउने कुल पर्यटक सङ्ख्याको करिब ४० प्रतिशत साहसिक खेलकुदको मज्जा लिन आउने गरे पनि यसको प्रबर्द्धन कसले र कुन निकायले गर्ने भन्नेमा अन्य पनि अन्योल छ।

राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले अहिलेसम्म खेल पर्यटनको विकासमा कुनै पनि कार्यक्रम अगाडि बढाउन सकेको छैन। नेपाल पर्यटन वर्ष २०११ समुद्घाटन समारोहका निर्देशक एवं राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ अधिकृत कुलबहादुर थापा स्वयं पनि परिषद्ले खेलकुद पर्यटन प्रवर्द्धनमा आफूहरूले ध्यान दिन नसकेको स्वीकार्छन्।

थापा भन्छन्— खेल पर्यटनको सम्बन्धमा अध्ययनै हुन सकेको छैन, राष्ट्रिय खेलकुद परिषद्ले केही तोकेको पनि छैन, त्यसकारण ध्यान पुग्न नसकेको हो। नेपालमा सबैभन्दा ठूलो सम्भावना साहसिक खेल पर्यटनको भएकोले यसको ध्यान पुर्‍याउन भने वर्तमान अवस्थामा नितान्त जरुरी भएको थापा बताउँछन्।

र्‍याफ्टिङ एण्ड क्यानोइङ सङ्घसँग भएका सामान काम नलाग्ने अवस्थामा रहेको र नयाँ सामान ल्याउन नसकेको तथा भारत, इरान, थाइल्याण्डबाट अनुदानमा पनि सामान ल्याउन नसकेको धारणा सम्बन्धित पक्षको छ।

नेपाल र्‍याफटिङ एण्ड क्यानोइङ सङ्घका पूर्व महासचिव कुमार रानाभाटका अनुसार अहिले सङ्घसँग भएको सामान पुरानो भएर काम नलाग्ने अवस्थामा छ, नयाँ समान किन्न सकेको छैन। खेलाडी उत्पादन गर्न पनि ध्यान पुग्न नसकेको बताउँदै रानाभाटले केही देशबाट सित्तैमा सामान ल्याउँछौँ भन्दा पनि सोअनुसारको वातावरण नबनेको गुनासो पोखे।

यस्ता सामानमा कर छुट हुनुपर्ने धारणा पनि रानाभाटले भन्नुभयो, सङ्घसँग अहिले दस-पन्ध्र वर्ष अघिको सामान मात्र छ, नयाँ सामान ल्याउन सकिएको छैन, अनि कसरी हुन्छ प्रबर्द्धन। भन्सार छुटबाट यस्ता खेलकुदका सामान ल्याउनुपर्ने धारणा पनि रानाभाटले राखे।

नेपाल र्‍याफटिङ सङ्घका अध्यक्ष नानीकाजी थापा पनि खेलाडी उत्पादनमा ध्यान जान नसकेको स्वीकार्छन्। पूर्वाधार र नयाँ प्रविधि अवलम्बन गर्न नसक्दा समस्या उत्पन्न भइरहेको छ— उनले भने। थापाले खेल पर्यटन प्रबर्द्धनका लागि वाषिर्करूपले कार्यक्रम तालिका र योजना बनाउन जरुरी भएको बताए।

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px