Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
खेल जगत्
फ्रेन्च ओपन पूर्वसमीक्षा सारापोभा, सेरना प्रवल दावेदार
 
पेरिस, जेठ १२ गते। गतवर्ष फ्रेन्च ओपन जित्दै चीनकी लिना ग्रान्डस्लाम उपाधि जित्ने एसियाकी पहिलो खेलाडी बनिन् तर यसपालि फ्रेन्च ओपनको महिला एकल उपाधि जित्ने प्रमुख दावेदारमा लिना छैनन्। पछिल्लो संस्करणमा लिनाले फ्रेन्च ओपन जितेर सबैलाई आश्चर्यमा पारिन् तर त्यसपछि एउटा प्रतियोगिता पनि जित्न नसकेपछि लिनाभन्दा मारिया सारापोभा, सेरेना विलियम्सजस्ता शीर्ष खेलाडीलाई नै उपाधि दावेदार मानिएको छ।

गत हप्तामात्र पनि सारापोभाले रोमा मास्टर्सको फाइनलमा लिनालाई हराएर उपाधि जितिन्। रोम मास्टर्स फ्रेन्च ओपनका लागि सबभन्दा राम्रो अभ्यास प्रतियोगिता मानिन्छ। यसैगरी, सारापोभाले केही हप्ताअघि स्टुटगार्टमा विश्वकी नम्बर एक खेलाडी भिक्टोरिया अजारेन्कालाई पनि पाखा लगाएकी थिइन्। यस वर्ष क्लेकोर्टमा सारापोभाको प्रदर्शन १२ जित र एक हारेको रहेको छ।

सारापोभाको उपाधि होडमा १३ पटक ग्रान्डस्लाम जितिसकेकी सेरेना विलियम्स बाधक बन्ने सम्भावना धेरै छ। गतवर्ष चोटले पीडित बनेकी सेरेनाको प्रदर्शन यस वर्ष उत्साहजनक छ। उनी पछिल्ला १७ खेलमा पराजित भएकी छैनन्। यस क्रममा उनले क्लेकोर्टमै खेलिने म्याडि्रड ओपनको उपाधि पनि जितेकी थिइन्। सेरेना दस वर्षपछि फ्रेन्च ओपन उपाधि जित्ने प्रयासमा रहने छिन्।

सेरेना र्फममा हुँदा सारापोभा पनि निरिह बनेको धेरै उदाहरण छन्। सारापोभाविरुद्धको हेड टु हेड प्रदर्शनमा सेरेना ८-२ ले अगाडि छिन्। सेरेनाले यसपटकको प|mेञ्च ओपन अगाडि आफू उच्च मनोबलमा रहेको प्रतिक्रिया दिएकी छन्। उनी भन्छिन्— मलाई लाग्छ म जुनसुकै सतहमा पनि राम्रो खेल्नसक्छु, खालि सकारात्मक सोचाइ जरुरी छ, म कोर्टमा रमाउन चाहन्छु , यो नै मेरो लागि सबैभन्दा राम्रो हुनेछ।

एउटै ड्रमा नपरेकोले सारापोभा र सरेनाबीच तेस्रो पटक ग्रान्डस्लाम उपाधि भिडन्त हुने सम्भावना छ। यद्यपि जस्टिन हेनिनको सन्न्यासपछि महिला टेनिस अहिले निकै प्रतिस्पर्धात्मक भएकोले यी दुई खेलाडीसमक्ष धेरै बाधा भने अवश्य तेर्सिनेछन्।

शीर्ष वरियताकी अस्ट्रेलियन ओपन च्याम्पियन भिक्टोरिया अजारेन्का र विम्बल्डन विजेता पेट्रा क्विटोभाको सम्भावना पनि बराबर छ। सुरुका चार प्रतियोगिता जितेर अजारेन्काले यस वर्षको प्रारम्भ धमाकेदाररूपमा गरिसकेकी छन्। क्लेकोर्टमा पनि उनको प्रदर्शन खराब छैन। उनी स्टुटगार्ट र म्याडि्रडको फाइनलसम्म पुगेकी थिइन्। अजारेन्का स्टुटगार्टमा सारापोभा र म्याडि्रडमा विलियम्ससँग हारिन्।

विश्वकी नम्बर चार खेलाडी क्विटोभा पनि बाजी लगाउन मिल्ने खेलाडी हुन् तर अहिले उनको प्रदर्शनमा स्थिरता छैन। एजेन्सी

प|mेञ्च ओपन पूर्वसमीक्षा सारापोभा, सेरना प्रवल दावेदार

पेरिस, जेठ १२ गते। गतवर्ष प|mेञ्च ओपन जित्दै चीनकी लिना ग्रान्डस्लाम उपाधि जित्ने एसियाकी पहिलो खेलाडी बनिन् तर यसपालि फ्रेन्च ओपनको महिला एकल उपाधि जित्ने प्रमुख दावेदारमा लिना छैनन्। पछिल्लो संस्करणमा लिनाले प|mेञ्च ओपन जितेर सबैलाई आश्चर्यमा पारिन् तर त्यसपछि एउटा प्रतियोगिता पनि जित्न नसकेपछि लिनाभन्दा मारिया सारापोभा, सेरेना विलियम्सजस्ता शीर्ष खेलाडीलाई नै उपाधि दावेदार मानिएको छ।

गत हप्तामात्र पनि सारापोभाले रोमा मास्टर्सको फाइनलमा लिनालाई हराएर उपाधि जितिन्। रोम मास्टर्स प|mेञ्च ओपनका लागि सबभन्दा राम्रो अभ्यास प्रतियोगिता मानिन्छ। यसैगरी, सारापोभाले केही हप्ताअघि स्टुटगार्टमा विश्वकी नम्बर एक खेलाडी भिक्टोरिया अजारेन्कालाई पनि पाखा लगाएकी थिइन्। यस वर्ष क्लेकोर्टमा सारापोभाको प्रदर्शन १२ जित र एक हारेको रहेको छ।

सारापोभाको उपाधि होडमा १३ पटक ग्रान्डस्लाम जितिसकेकी सेरेना विलियम्स बाधक बन्ने सम्भावना धेरै छ। गतवर्ष चोटले पीडित बनेकी सेरेनाको प्रदर्शन यस वर्ष उत्साहजनक छ। उनी पछिल्ला १७ खेलमा पराजित भएकी छैनन्। यस क्रममा उनले क्लेकोर्टमै खेलिने म्याडि्रड ओपनको उपाधि पनि जितेकी थिइन्। सेरेना दस वर्षपछि प|mेञ्च ओपन उपाधि जित्ने प्रयासमा रहने छिन्।

सेरेना र्फममा हुँदा सारापोभा पनि निरिह बनेको धेरै उदाहरण छन्। सारापोभाविरुद्धको हेड टु हेड प्रदर्शनमा सेरेना ८-२ ले अगाडि छिन्। सेरेनाले यसपटकको प|mेञ्च ओपन अगाडि आफू उच्च मनोबलमा रहेको प्रतिक्रिया दिएकी छन्। उनी भन्छिन्— मलाई लाग्छ म जुनसुकै सतहमा पनि राम्रो खेल्नसक्छु, खालि सकारात्मक सोचाइ जरुरी छ, म कोर्टमा रमाउन चाहन्छु , यो नै मेरो लागि सबैभन्दा राम्रो हुनेछ।

एउटै ड्रमा नपरेकोले सारापोभा र सरेनाबीच तेस्रो पटक ग्रान्डस्लाम उपाधि भिडन्त हुने सम्भावना छ। यद्यपि जस्टिन हेनिनको सन्न्यासपछि महिला टेनिस अहिले निकै प्रतिस्पर्धात्मक भएकोले यी दुई खेलाडीसमक्ष धेरै बाधा भने अवश्य तेर्सिनेछन्।

शीर्ष वरियताकी अस्ट्रेलियन ओपन च्याम्पियन भिक्टोरिया अजारेन्का र विम्बल्डन विजेता पेट्रा क्विटोभाको सम्भावना पनि बराबर छ। सुरुका चार प्रतियोगिता जितेर अजारेन्काले यस वर्षको प्रारम्भ धमाकेदाररूपमा गरिसकेकी छन्। क्लेकोर्टमा पनि उनको प्रदर्शन खराब छैन। उनी स्टुटगार्ट र म्याडि्रडको फाइनलसम्म पुगेकी थिइन्। अजारेन्का स्टुटगार्टमा सारापोभा र म्याडि्रडमा विलियम्ससँग हारिन्।

विश्वकी नम्बर चार खेलाडी क्विटोभा पनि बाजी लगाउन मिल्ने खेलाडी हुन् तर अहिले उनको प्रदर्शनमा स्थिरता छैन। एजेन्सी

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px