Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
क्षतिको भरपाई झन् कठिन
 

राति अबेरसम्म पनि दलहरूबीच सहमति बन्न सकेन। नेपालीका लागि उत्सुकतापूर्ण प्रतिक्षा अब लगभग व्यर्थ भएको छ। जति विवाद, बहस गरे पनि सबैखाले नेपाली नरम गरम गरी संविधान जारी होस् भन्ने पक्षमा थिए। तर यी पङ्ति लेख्दासम्म संविधान जारी हुने अवस्था समाप्त प्रायः भएको छ। अर्थात् संविधानसभाबाट संविधान जारी हुने छ दशकदेखिको नेपालीको साझा सपना समाप्त हुने भएको छ।

संविधानसभाको निर्वाचनपछि जनताले पटक-पटक म्याद थपिँदा अब नेताहरू सुध्रन्छन्, सुध्रेर केही गर्छन् कि भन्ने आशमा सहँदै बस्दै आएका थिए। तर यो आशमा तुषारापात हुने अवस्था आएको छ। जनतालाई आशा थियो, जेसुकै भए पनि नेताहरूले आ-आˆनो स्वार्थ छोडेर केही गर्लान्, देशलाई निकास र विकासको मार्ग प्रशस्त गर्लान्। नेताहरूले भने आˆनो चाला बदल्न सकेनन्। 'मेरो गोरुको बाह्रै टक्का' भन्दै, गर्दै रहे। जनताका चाहना, भावना सधैँ बहिष्करणमा रहे।

वस्तुतः यो परिस्थिति नेताहरूको चरम सत्ता लोलुपता, लापरबाही र सम्वेदनहीनताबाट उत्पन्न भएको छ। पार्टी, गुटको व्यक्तिको हित, हैकमभन्दा राष्ट्रको हित र चाहनालाई तिनले कहिल्यै गम्भीरतापूर्वक लिएनन्। हाम्रो समाज बदलिँदै छ, सामजमा नयाँ चेतनाले आकार ग्रहण गर्दैछ, त्यो चाहना र चासोलाई बेलैमा नेताहरूले गम्भीरतापूर्वक ग्रहण गर्न सकेनन्। संविधान बनोस्, नबनोस् आˆनो स्वार्थ-चक्र नटुटोस् वा मैले नपाए सत्ता अरुले नपाओस् यस्तो सतही र सङ्कीर्ण सोचले गर्दा अमूल्य समय खेर गयो। जनतामा आज व्याप्त निराशा र क्षोभको दायित्व नेताहरूले लिनुपर्छ, जनताको धैर्यको बाँध टुट्न लागेको छ। संविधानसभाका लागि नौ अर्ब रुपियाँ खेर हुने भएको छ भने चार अति महत्वपूर्ण वर्षसमेत व्यर्थ हुने भएको छ। आम जनतालाई नेताहरूको वकपत्रसँग अब मतलब नहुने स्थिति उत्पन्न हुने भएको छ। अर्कोतिर नेपाली समाज नराम्रो गरी आपसमा विभाजित भएको स्थिति छ। आजको स्थितिपछि हामी अब असफल समाज, असफल राष्ट्रको स्थितिमा पुग्न लागेका छौँ। यसमा बढी जिम्मेवार नेताहरु त छँदैछन्, बँधुवा बुद्धिजीवी, पत्रकार, युवा, विद्यार्थीको बँधुवा तर्क र आस्था पनि कम जिम्मेवार छैनन्। यो देशका स्वतन्त्र र निर्भिक प्राज्ञिक जमातले बेलैमा नेताहरूप्रति कडा जवाफदेही माग गरेको भए सम्भवतः आजको स्थिति आउँदैनथ्यो। पार्टीहरूका इमानदार कार्यकर्ताले नेताहरूलाई बेलैमा खबरदारी गरेको भए स्थिति अर्कै हुन्थ्यो। दुर्भाग्यवश, अझ नेताहरू मुलुकमा उत्पन्न गम्भीर स्थितिप्रति गम्भीर देखिँदैनन्। चार वर्षको गल्ती एक दिनमा सच्याउने ऐतिहासिक अवसर नेताहरूले सदुपयोग गर्न सकेनन्। अब जेठ १५ को गणतन्त्र दिवस रङ्गहीन, अर्थहीनसरह हुने देखिन्छ। यो क्षतिको भरपाई हुन कठिन छ। अभागी देशका अभागी जनताले थप दुःख पाउने दिन सुरु भएजस्तो लाग्दैछ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px