Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
माओवादी विभाजित हुनसक्छ : बादल
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ १६ गते। एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का महासचिव रामबहादुर थापा 'बादल'ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पार्टीको आधिकारिक सिद्धान्त र कार्यदिशामा फरक परेकाले पार्टी विभाजित हुन सक्ने

बताउनुभएको छ।

काठमाडांँैमा उपलब्ध नेवाः तथा ताम्सालिङ्ग राज्य समितिका राज्यस्तरीय कार्यकर्ताहरूका लागि आयोजित अहिलेको राजनीतिक घटनाक्रमको समीक्षात्मक प्रशिक्षण कार्यक्रममा मङ्गलबार उहाँले सो सम्भावना व्यक्त गर्नुभएको हो।

''पालुङटार बैठकले अध्यक्ष प्रचण्डलगायतलाई सर्वहारावर्गको पक्षमा उभिन निर्देश गरेको थियो तर संविधानसभाको विघटनसम्म आउँदा जनमुक्ति सेना पनि छैन, जनपक्षीय संविधान पनि बनाउन सकिएन।'', उहाँले थप्नुभयो, ''शान्ति र संविधानको कार्यदिशामा उहाँ -प्रचण्ड) पूर्ण रूपमा असफल हुनुभयो।''

पार्टी अध्यक्ष प्रचण्डले क्रान्तिकारी पार्टीलाई विसर्जनवादमा फसाउनुभएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ''अन्तरपार्टी सङ्घर्ष नयाँ शीरामा पुगेकाले छुट्टै पहिचानसहितको आफ्नो कार्यदिशा ठीक भएकाले त्यसलाई लागू गर्न पनि नयाँ क्रान्तिकारी पार्टी जरुरी छ।'' उहाँले नयाँ पार्टीको तयारीसमेत भइरहेको जानकारी गराउनुभयो।

पार्टी एकताको लागि सहमति हुने आशा जीवितै रहे पनि शान्ति र संविधानमा असफल भइसक्नुभएका अध्यक्ष प्रचण्डको लाइनकै आधारमा पार्टी एकता असम्भव भएको भनाइ बादलले राख्नुभयो।

संविधानसभामा एकल जातीय पहिचानसहितको राज्यहरूको एजेन्डामा उत्पीडित जाति, आदिवासी जनजाति, वर्ग, क्षेत्र, मधेसी र दलितहरूले सहमति गरेर ३२० पुगेपछि पनि संविधानसभा विघटन गरी असंवैधानिक कदम उठाउन अध्यक्ष प्रचण्डले उक्साएको दाबी गर्दै उहाँले राष्ट्रघाती र जनघाती सरकारविरुद्ध आन्दोलन गर्दै संयुक्त राष्ट्रिय सरकार निर्माण गर्ने बताउनुभयो।

सोही कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य हितमान शाक्यले आफ्ना अध्यक्ष प्रचण्डले पहिचानविहीन ११ प्रदेशको सहमति आफूहरूले नमानेपछि पुनः पहिचानसहितको १४ र १० मा फर्किएको बताउनुभयो।

उहाँले आफ्नो पक्षको अगुवाइमा पहिचानसहितका राज्यहरूको पक्षमा ३२० मत प्राप्त भएपछि आँटेर आफूहरूसँग कुनै पनि सम्वाद नगरेर संविधानसभालाई जानकारी नदिई विघटन गरेकोमा आपत्ति जनाउनुभयो।

कार्यक्रममा करिब दुई सय जना नेताकार्यकर्ताको उपस्थिति थियो।

त्यसैगरी, सो समूहको पक्षमा रहेका पूर्वसभासद्हरुको कुपण्डोलमा भएको भेलामा संविधानसभाको उपलब्धि र भावी संविधानसभाको विषयमा समीक्षा भएको थियो।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px