Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २७ गते। नेकपा -एमाले)ले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आगामी कार्यदिशा निर्धारण, राज्यको पुनःसंरचना, सङ्घीयतालगायत विषयमा छलफल गर्न असार ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ।

नेकपा -एमाले) मुख्यालय मदननगरमा शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सङ्घीयताबारे पार्टीले लिएको नीतिप्रति असन्तुष्ट आदिवासी जनजाति तथा मधेसी पृष्ठभूमिका नेताहरूलाई आˆना विचार पार्टीमा दर्ज गर्न आहृवानसमेत गरेको छ।

नेकपा -एमाले) सचिव युवराज ज्ञवालीले आˆना असन्तुष्टि र फरक विचार पार्टीमा औपचारिक रूपमा राख्न र त्यसलाई पार्टीको निर्णयअनुसार तल्ला कमिटीसम्म छलफलमा लैजान असन्तुष्ट नेताहरूलाई आहृवान गरिएको जानकारी गराउनुभयो।

पोलिटब्युरो सदस्य प्रकाश ज्वालाका अनुसार एमालेमाथि सङ्घीयताविरोधी भएको आरोप लागिरहेको र कार्यकर्तामा पनि सङ्घीयता र संविधानसभा विघटनजस्ता विषयमा अन्योल रहेकाले त्यस्ता भ्रम चिर्न कार्यकर्ता भेला राखिएको जानकारी गराउनुभयो।

स्थायी कमिटी र पोलिटब्युरो बैठक निरन्तर बहिष्कार गर्दै आएका आदिवासी जनजाति तथा मधेसी पृष्ठभूमिका नेताहरूले शनिबारको केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गरेका छन्।

सङ्घीयताका विषयमा पार्टीले लिएको नीति नसच्चिएसम्म बैठकमा अनुपस्थित रहने जानकारी असन्तुष्ट पक्षले नेतृत्वलाई दिएको जनाइएको छ। उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्यहरू पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बा, केन्द्रीय सदस्यहरू गोपाल ठाकुर, दलबहादुर रानामगरलगायतले निरन्तर बैठक बहिष्कार गर्दै आएका छन्।

जेठ २१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सङ्घीयतासम्बन्धी पार्टी नीतिमाथि असहमति राख्ने नेताहरूलाई बैठकमा उपस्थित गराउन पार्टी नेतृत्वले पहल गर्नुपर्ने माग गरेका छन्।

पोलिटब्युरो सदस्य प्रकाश ज्वालाका अनुसार सङ्घीयता एवं राज्यको पुनःसंरचनाबारे पार्टीले स्पष्ट खाका र धारणा ल्याउनुपर्ने मागसमेत केन्द्रीय सदस्यहरूले गरेका छन्।

उनीहरूले पार्टीको स्पष्ट धारणा नआउँदा कार्यकर्ता र आदिवासी जनजाति पृष्ठभूमिका नेताहरूमा अन्योल रहेको भन्दै प्रदेशको सीमा, नाम र सङ्ख्याबारे निचोड आउनुपर्नेमा जोड दिएको जनाइएको छ।

सचिव युवराज ज्ञवालीका अनुसार असार ४ र ५ गते आयोजना गर्न लागिएको कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, अञ्चल कमिटीका सचिव, निर्वाचन आयोग, अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभागका प्रमुख र जनवर्गीय सङ्गठनका अध्यक्ष, उपाध्यक्ष र महासचिवको सहभागिता रहनेछ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा सम्बन्धमा पोलिटब्युरो बैठकले पारित गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले सुझाव दिनुभएको थियो।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px