Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
नेपालले 'वाइल्डकार्ड' पाएन
सुमन भोम्जन
 

काठमाडौँ, जेठ ३१ गते। नेपालले पहिलोपटक वाइल्डकार्डमार्फत ओलम्पिकमा सहभागी हुन नपाउने भएको छ। लन्डन ओलम्पिक-२०१२ मा नेपाली टोलीमा वाइल्डकार्ड प्राप्त खेलाडी हुनेछैनन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी -आईओसी)ले बार्सिलोना ओलम्पिक -सन् १९९२) देखि खेलकुदको महाकुम्भ मेलामा वाइल्डकार्डमार्फत ओलम्पिकमा सहभागी हुने प्रावधान राखेको थियो। जसको फाइदा उठाउँदै नेपालले वाइल्डकार्डमार्फत निरन्तर ओलम्पिकमा सहभागिता जनाउँदैआएको थियो। वाइल्डकार्ड नपाएपछि एथलेटिक्सका तिलकराम थारू, प्रमिला रिजाल तथा पौडी खेलाडी प्रसिद्धजङ शाह र श्रेया धिताल मात्र लन्डन ओलम्पिकमा जाने भाग्यमानी नेपाली खेलाडी बनेका छन्। पौडी र एथलेटिक्सका खेलाडीले ओलम्पिकमा अनिवार्य रूपमा सहभागिता जनाउनुपर्ने प्रावधान छ।

सन् १९६४ कोे टोकियो ओलम्पिकदेखि नेपालले सहभागिता जनाउँदैआएको छ। नेपाल ओलम्पिक कमिटी -एनओसी)का अध्यक्ष ध्रुवबहादुर प्रधानले वाइल्डकार्डमा सिफारिस गरिएका खेलाडीप्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी -आईओसी)ले खासै चासो नदेखाएपछि खेलाडीको ओलम्पिकको यात्रा टुङ्गिएको बताए। एनओसीले बक्सिङका पूर्णबहादुर लामा, सन्जु लामा, सरस्वती राना, तेक्वान्दोकी आयशा शाक्य, रोहित तामाङ, सुटिङका स्नेहाराज्य लक्ष्मी राणा, अस्मिता राई, जुडोका दीपककृष्ण श्रेष्ठ, फुपुल्हामु खत्री, साइक्लिङका अजय पण्डित क्षेत्री र निर्जला ताम्राकारलाई वाइल्डकार्डका लागि सिफारिस गरेको थियो।

आईओसीलाई पहल गर्दा सम्बन्धित सङ्घ र सरकारबाट पर्याप्त सहयोग पाएनौँ, वाइल्डकार्ड नपाउनुको एउटा कारण यो पनि हो, यो नेपाली खेलकुदको दुर्भाग्यपूर्ण क्षण हो -अध्यक्ष प्रधानले भने। गत ओलम्पिकमा सहभागी आठ जनामध्ये तेक्वान्दोका दीपक विष्टले भने छनोट चरण पार गरी बेइजिङ ओलम्पिक खेलेका थिए। उनले वाइल्डकार्डबाट प्रतिस्पर्धा गर्न मौका पाएका थिए।

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px