Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
बैङ्किङ विस्तारसँगै वित्तीय सेवा सहज
रौतहट समाचारदाता
 

रौतहट, जेठ ३२ गते। रौतहटको नमुना गाउँ विकास समिति चन्द्रनिगाहपुरमा स्थापना भएका निजी लगानीका वित्तीय संस्थाहरूबाट सरल एवम् सहजरूपमा आर्थिक सेवा प्रदान हुन लागेपछि जिल्लाका उद्योगी तथा व्यापारीहरू बैङ्किङ सेवाका लागि अन्यत्र धाउनु पर्ने बाध्यताबाट मुक्त भएका छन्।

कृषि विकास तथा नेपाल बैङ्क मात्रै रहेको चन्द्रनिगाहपुरमा सधंै भिडभाड भइरहनाले भुक्तानी समस्या, झन्झटिलो ऋण लगानी प्रक्रियालगायतका कारण जनाउँदै स्थानीय व्यापारीहरू वीरगञ्ज, हेटौंडा, सिमरालगायतका निजी क्षेत्रका वित्तीय बैङ्कबाट बैङ्किङ सेवा लिँदै आएका थिए। अहिले चन्द्रनिगाहपुरमै निजी क्षेत्रका चारवटा बैङ्कको स्थापना भएपछि सहज आर्थिक कारोबारका लागि अन्यत्र जानुपर्ने झन्झटबाट मुक्त भएको व्यापारीहरू बताउँछन्।

निजी लगानीका वित्तीय संस्थाहरूले शाखा कार्यालय खोल्न अहिले चन्द्रनिगाहपुरमा होडबाजी नै गरिरहेको पाइन्छ। परम्परागत प्रक्रियाको अनुसरण गरेका सरकारी बैङ्कहरूमा हुने गरेको ढिलासुस्ती, लामो र झन्झटिलो ऋण सुविधाका कारण उद्योगपति तथा व्यापारीहरू छिटो र छरितो बैङ्किङ सेवा लिन निजी लगानीका विकास बैङ्कतर्फ आकषिर्त भएको स्थानीय व्यापारी सुनिल साह बताउनुहुन्छ। सुरक्षाको दृष्टिकोणले पनि चन्द्रनिगाहपुरमा निजी क्षेत्रका वित्तीय बैङ्क खोल्न सरल र सहज भएको जनाउँदै बैङ्कका सञ्चालकहरुले निकट भविष्य मै चन्द्रनिगाहपुरमा एभरेस्ट र कर्मसियल लगायतका बैङ्कको शाखा कार्यालय स्थापना हुनेसमेत बताएका छन्।

रौतहटमा निजी लगानीका वित्तीय बैङ्क नहुँदा अन्यत्र गई बैङ्किङ कारोबार गर्नुपर्ने समस्या झेल्र्दै आएका यहाँका उद्योगी तथा व्यापारीहरू अहिले चन्द्रनिगाहपुरमै आधा दर्जनभन्दा बढी निजी क्षेत्रका बैङ्क स्थापना हुन लागेको देख्दा हषिर्त छन्। चन्द्रनिगाहपुरमा स्थापित नेपाल बैङ्क र कृषि विकास बैङ्कले अहिले आएर आधुनिक पद्दति अनुसार कारोबार गरेको पाइएता पनि उनीहरूको तुलनामा निजी क्षेत्रका बैङ्कहरूमा आर्थिक कारोबारमा वृद्धि हुँदै गएको बैङ्कका एक कर्मचारीले बताउनुभयो। कृषि विकास बैङ्कले चालू आर्थिक वर्षमा ऋण प्रवाह नै नगरेका कारण कृषकहरू ठूलो समस्यामा परेका छन्। उनीहरूसमेत ऋणका लागि निजी क्षेत्रका बैङ्कहरूमा पुगेका छन्। सदरमुकाम पछिको जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित चन्द्रनिगाहपुर नमुना गाउँ विकास समितिमा निजी लगानीका बैङ्कहरूको आकर्षण बढ्दो रहेको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय चन्द्रनिगाहपुरका अध्यक्ष सन्तलाल साह बताउनुहुन्छ। उहाँले उद्योग तथा वाणिज्यको क्षेत्रमा लगानी गर्ने राष्ट्रिय वाणिज्य बैङ्कसमेतको स्थापना चन्द्रनिगाहपुरमा हुनुपर्ने बताउनुभयो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px