Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
सहमति गरेर पूर्ण बजेट : अर्थमन्त्री
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ ३२ गते। अर्थमन्त्री वर्षमान पुन सरकारले न्यूनतम आर्थिक मुद्दाहरूमा अन्य दलहरूको सहमति गरी पूर्ण बजेट ल्याउन लागेको बताउनु भएको छ।

नेपाल निर्माण व्यवसायी महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छुट्टाछुट्टै भेटमा मन्त्री पुनले न्यूनतम आर्थिक साझा कार्यक्रम बनाएर प्रमुख दलहरूसँग सहमति गरेर पूर्ण बजेट ल्याउने बताउनुभएको अर्थ मन्त्रालयले जनाएको छ।

चेम्बरका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री पुनले वर्तमान परिस्थितिको विश्लेषण गर्दै समयमा संविधान आउन नसकेको विषम परिस्थितिमा पनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने, शक्तिको बाँडफाँड र संविधान निर्माण जस्ता काममा सहमति नगरी अगाडि बढ्न नसकिने बताउनुभएको थियो।

उहाँले सङ्क्रमणकालमा आर्थिक विकास हुन नसके पुनः द्वन्द्व सिर्जना हुने खतरा रहने भन्दै सहमति गरेरै आर्थिक विकासका कार्यक्रम अघि बढाउने दृढता व्यक्त गर्नु भएको हो। निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यमा बजेटले पर्याप्त ध्यान दिने भन्दै मन्त्री पुनले निजी क्षेत्रको संस्थागत सुझावको अपेक्षा गर्नुभएको थियो। अर्थसचिव कृष्णहरि बाँस्कोटाले निजी क्षेत्र आर्थिक क्षेत्रको संवाहक भएको बताउँदै यस क्षेत्रले भोग्नु परेका समस्या समाधान गर्न अर्थ मन्त्रालय सकारात्मक रहेको बताउनुभयो। चेम्बरका प्रतिनिधिहरूले सङ्क्रमणकाल लम्बिँदा सुरक्षा व्यवस्था कमजोर हुने, अपराधीकरण बढ्ने आशङ्का व्यक्त गर्दै सहमति कायम गरी पूर्ण बजेट आउनुपर्ने धारणा राखेका थिए। उनीहरूले शान्ति सुरक्षा कायम गर्ने, ऊर्जा सङ्कट र श्रम समस्या समाधान गरी लगानीमैत्री वातावरण बनाउने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।

निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री पुनले निर्माण व्यवसायीले पेस गरेका समस्या सम्भव भएसम्म क्रमशः सम्बोधन गर्दै जाने बताउँदै व्यवसायीलाई क्षमता अभिवृद्धि गरी स्वच्छ प्रतिस्पर्धामा उत्रिन आग्रह पनि गर्नुभयो।

उहाँले थोरै अङ्कमा ठेक्का कबोल गर्ने, न्यून गुणस्तरको काम गर्ने र कतिपय अवस्थामा निर्माण व्यवसायी नै काम छोडेर भाग्ने जस्ता विकृति निर्माण व्यवसायमा रहेको बताउँदै यस्ता समस्या निराकरण गर्न सरकार प्रयत्नशील रहने बताउनुभयो। अर्थसचिव कृष्णहरि बाँस्कोटाले निर्माण व्यवसायीका समस्या समाधान गर्न सम्भव भएसम्म सुविधाजनक नीति बनाउने बताउनुभयो। व्यवसायीहरूले बजेट अन्य दलहरूसँग सहमति कायम गरेर पनि पूर्ण बजेट ल्याउन आग्रह गर्नुका साथै महासङ्घ गत पुस ९ गते भएको ४५ बुँदे सम्झौता कार्यान्वयन मा गरेका थिए। अर्थ मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीले पनि अर्थमन्त्रीसँग बिहीबार भेट गरेको अर्थ मन्त्रालयले जनाएको छ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px