Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
खेल जगत्
स्पेनसँग हारेपछि आयरल्यान्ड बाहिर
 

डान्स्क , असार १ गते। फर्नान्डो टोरेजले दुई गोल गरेपछि बिहीबार अबेर राति उपाधि रक्षा गर्ने अभियानमा रहेको स्पेनले आयरल्यान्डलाई सहजै ४-० ले हराएको छ।

यस नतिजासँगै आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। आयरल्यान्डले आप\mनो अन्तिम खेल इटालीविरुद्ध प्रतिष्ठा जोगाउन मात्र प्रस्पिर्धा गर्नेछ। इटालीलाई समूह चरण पार गर्न आयरल्यान्डविरुद्ध जित हासिल गर्न जरुरी छ। समूह सीमा स्पेन र क्रोएसिया चार/चार अङ्कमा रहेका छन्।

स्पेनका लागि डेभिड सिल्भा र स्थानापन्न खेलाडी सेक फाबि्रगासले पनि गोल गरे। खेलको पूरै समय नियन्त्रण बनाएको स्पेनले आयरल्यान्डको गोलपोस्टमा २६ पटक प्रहार गरेको थियो। सन् २००८ को युरो फाइनलमा निणर्ायक गोल गरेका स्ट्राइकर टोरेजले खेलको चौथो मिनेटमा गोल गरेपछि स्पेनका लागि खेल सहज बनेको थियो। रिचर्ड डुन र स्टेफन वार्डको तालमेल मिल्न नसक्दा टोरेजले डिबक्समा बल खोसी कठिन कोणबाट गोल गर्दै आयरल्यान्डलाई गल्तीको सजाय दिए।

आयरल्यान्डविरुद्ध लगातार खतरा बनेको सिल्भाले खेलको ४९औँ मिनेटमा गोल गरे। म्यान्चेस्टर सिटीका फरवार्ड सिल्भाले डिबक्सभित्र नै दुई डिफेन्डरलाई छलाएर चलाखीपूर्ण रूपमा बल गोलपोस्टमा छिराएका हुन्। खेलको ७०औँ मिनेटमा डेभिड सिल्भाको पासमा उनले व्यक्तिगत र टिमको तेस्रो गोल गरे।

यसैगरी, टोरेजको स्थानमा मैदान छिरेका फाबि्रगासले निर्धारित समयको खेल सकिन सात मिनेट बाँकी छँदा सिल्भाकै सिर्जनामा अन्तिम गोल गरे। फाबि्रगासले इटालीविरुद्ध पनि गोल गरेका थिए।

हामी जित्न चाहन्छौँ, इटालीविरुद्धभन्दा राम्रो प्रदर्शन गरेर प्रभाव छोड्न चाहन्थ्यौँ, जुन सफल भयो, टिमले धेरै राम्रो खेल्यो, टोरेजले बताए। टोरेज स्पेनका लागि सर्वाधिक गोल गर्ने तेस्रो फुटबलर हुन्। उनले ९५ खेलमा ३० अन्तर्राष्ट्रिय गोल गरेका छन्। प्रशिक्षक भिसेन्ट डेल बोस्कले टोरेजलाई फाबि्रगासको स्थानमा नियमित एघारमै खेलाएका थिए। स्पेनले दोस्रो खेलमा पनि इटालीविरुद्ध जस्तै छ मिडफिल्डरले खेले।

आयरल्यान्डका प्रशिक्षक जियोभानी ट्रापाटोनीले चौथो मिनेटमा नै गोल बेहोर्दा आप\mनो रणनीतिलाई झ्यालबाट बाहिर ˆयाल्नु परेको जानकारी दिए। आयरल्यान्ड पहिलो खेलमा क्रोएसियासँग पनि ३-१ ले हारेको थियो। आयरल्यान्डका डिफेन्डर सिन सेन्ट लेजरले स्पेन प्रतियोगिताको सर्वश्रेष्ठ टिम भएको धारणा राखे। अहिलेसम्म मैले खेलेका टिममध्ये स्पेन सर्वश्रेष्ठ टिम हो, उनले भने।

इटाली, क्रोसिया बराबर

समूह सीअन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा इटालीलाई क्रोएसियाले १-१ ले बराबरीमा रोकेको छ।

खेलको ३९औँ मिनेटमा एन्दि्रया पिर्लोको गोलको मद्दतले इटालीले अग्रता बनाएको थियो। तर खेलको ७२औँ मिनेटमा मारिया मान्जुकिकले गोल गरी खेल बराबर गरे। पिर्लोले डिबक्सबाहिर प्राप्त पि|mकिकमा शानदार ढङ्गले बल क्रोएसियाको गोलपोस्टमा छिराएका हुन्। मान्जुकिकले भने बायाँ भागबाट प्राप्त क्रसलाई नियन्त्रणमा राखी गोल गरे। एपी

अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने गोरखापत्र समाचारदाता
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु गोरखापत्र समाचारदाता
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा गोरखापत्र समाचारदाता
प्राइम क्लब फाइनलमा गोरखापत्र समाचारदाता
राष्ट्रिय विशेष खेलकूद सम्पन्न गोरखापत्र समाचारदाता
प्राइमद्वारा पि्रमियर पराजित गोरखापत्र समाचारदाता
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
मुवाँ टोली भियातनाम प्रस्थान
राड्वान्स्का विम्बल्डनको फाइनलमा
पि्रमियर दुवै स्पर्धामा विजयी गोरखापत्र समाचारदाता
भारतका कप्तान क्षेत्री स्पोर्टिङ लिस्वनमा आबद्ध
राष्ट्रिय विशेष खेलकूद सुरु गोरखापत्र समाचारदाता
सागर, निराजन र दीपक फ्रेन्ड्समा फर्किए गोरखापत्र समाचारदाता
स्पेनमा युरो विजेताको भव्य स्वागत
मरे, फेडरर क्वाटरफाइनलमा
स्पोर्टरस अवार्ड आज गोरखापत्र समाचारदाता
स्पेन पुनः युरो च्याम्पियन
टोरेजलाई गोल्डेन बुट
शाहको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम गोरखापत्र समाचारदाता
इटाली हार्नुको कारण थकान
युरो २०१२ को सफल आयोजना
डोपिङमा मुछिए आर्मस्ट्रङ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px