Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
निवृत्त जीवन
 

डा. विमल कोइराला २०३५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेर प्रमुख जिल्ला अधिकारी, उद्योग, वन मन्त्रालय उपसचिव, सहसचिव हुँदै अर्थ मन्त्रालयका सचिवपछि निजामती सेवाको सर्वोच्च पद मुख्य सचिव पदबाट २०६२ सालमा सेवानिवृत्त हुनुभयो, ५० वर्षकै उमेरमा। सेवानिवृत्त भएपछि विश्व बैङ्कका परामर्शदाता, विदेशी विद्यालयमा प्राध्यापनजस्ता अनुभव सँग्ााल्नुभएका उहाँसँग निवृत्त जीवनबारेमा गरिएको छोटो कुराकानी ः

á निवृत्त जीवन कस्तो हुँदोरहेछ ?

- सरकारी सेवामा आनन्द, निवृत्त जीवनमा झनै आनन्द।

á आम दिनचर्या कस्तो छ ?

- अध्ययन, अनुसन्धानमा निकै व्यस्त छु।

á सेवानिवृत्त भएपछि कुनै सङ्घ-संस्थामा पूर्णकालिक आबद्धता छ ?

- त्यस्तो छैन। तर, सेवानिवृत्त भएपछि वासिङ्गटन डीसीस्थित विश्व बैङ्कको मुख्य कार्यालयमा एक वर्षसम्म परामर्शदाताका रूपमा काम गरेँ। त्यसपछि जापानको टोकियोमा ६ महिनासम्म प्राध्यापन गरँे। अहिलेचाहिँ स्वतन्त्र परामर्शदाताका रूपमा कार्यरत छु।

á सरकारी सेवा कस्तो रहृयो ?

- २७ वर्ष दुई महिना लामो सरकारी जागिर यात्रा सफल नै रहृयो।

á सेवानिवृत्त भएपछि सामाजिक हेराइमा परिवर्तन आउँछ भनिन्छ नि ?

- मेरो हकमा फरक छ किनकि सरकारी सेवामा रहँदा पनि सधैँ सडकमै हिँड्थँे, त्यस्तो 'हाइफाई' केही देखाइनँ। अहिले पनि यस्तै छ। सरकारी सेवामा रहँदाकै जस्तो सामाजिक मानसम्मान, इज्जत पाइरहेकै छु।

á जागिरे जीवनको सबैभन्दा राम्रो पक्ष ?

- नयाँ कुरा सिक्न पाइन्छ। त्यस्तै विभिन्न व्यवधानसँग जुध्दा निकै तनाव पनि हुन्छ।

á निवृत्त जीवनको राम्रो पक्ष ?

- तनाव हुँदैन, इच्छा लागेको गर्न पाइन्छ। कसैको रोकटोक हुँदैन।

á अनि नराम्रो पक्षचाहिँ नि ?

- नराम्रो पक्ष नै छैन। घरपरिवार र साथीभाइ सबैलाई समय दिन सकिएको छ। व्यवस्थित तथा सन्तुलित तवरले जीवन चल्दो रहेछ।

á निवृत्त जीवनका भावी कार्यक्रम।

- अहिले ५७ वर्षको भएँ, अब पाँच वर्षसम्म मात्र काम गर्छु। ६२ वर्ष उमेर पुगेपछि काम गर्न निकै कम गर्छु वा छोडिनै दिन्छु।

á निजामती सेवाको सर्वोच्च पदको अनुभवका आधारमा अहिलेको सेवानिवृत्त उमेर घटाउनु वा बढाउनुपर्ला ?

- म त ५० वर्षकै उमेरमा सेवानिवृत्त भएको थिएँ। तर, अहिलेको सेवानिवृत्त उमेर ५८ वर्ष ठिकै छ।

á निवृत्त भएपछि बढी चाख लागेको विषयवस्तु ?

- अनुसन्धान तथा परामर्शको कार्य गर्नुपर्ने भएकाले पढाइमा निकै ध्यान दिन पाएको छु। अध्ययनको तृष्णा अहिले मेट्दै छु।

á निवृत्त जीवनमा धर्मकर्ममा कत्तिको ध्यान जाँदोरहेछ ?

- मन्दिरै गएरमात्र धर्म हुन्छ भन्ने पक्षमा छैन। आध्यात्म तथा ईश्वरमा भने अगाध आस्था छ।

á निवृत्त जीवनले सिकाएको कुरा ?

- जागिरे हुँदा सरकारी सेवामा लागेका कारण वृत्ति विकास भएको हो जस्तो लाग्थ्यो तर निवृत्त भएपछिका अवसर उपयोग गर्दा ममा पनि 'क्वालिटी' छ र यसको उपयोग भइरहेको छ जस्तो लाग्छ।á

á अमृत कँडेल

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px