Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
कोइरालाको सपना पूरा गर्न बलियो काँग्रेस जरुरी
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १७ गते। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीलाई एकजुट बनाउने अभियानमा जुट्न महिला सङ्घका कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। पार्टीले महिलालाई जिम्मेवारी र भूमिका दिने कुरामा कुनै कमी नगर्ने तर त्यसका लागि महिलाहरू सशक्त भएर आउन आवश्यक रहेको उहाँले औँल्याउनुभयो।

नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ८९औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति कोइरालाले सो कुरा बताउनुभएको हो। शिखर पुरुष गिरिजाप्रसाद कोइरालाकै योगदानका कारण हत्या हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा सहभागी भएको दाबी उहाँले गर्नुभयो। पार्टी स्व. कोइरालाकै मागदर्शन अनुसार अघि बढेको उहाँले बताउनुभयो।

कार्यक्रममा नेकाका पाका नेता तथा केन्द्रीय सदस्य भीमबहादुर तामाङले महिलालाई जिम्मेवारपूर्ण स्थान दिएमा पार्टी अझ सशक्त हुने विचार व्यक्त गर्नुभयो। नेका केन्द्रीय सदस्य सुजाता कोइरालाले महिलालाई पार्टीमा जिम्मवारपूर्ण भूमिका नदिइएको भन्दै असन्तुष्टि जनाउनुभयो। राजनीतिक गतिरोधको निकासका लागि सहमतिको विकल्प नभएको उहाँको भनाइ छ।

अर्का केन्द्रीय सदस्य मीना पाण्डे र ईश्वरी न्यौपानेले संविधानसभाको निर्वाचन हार्ने कुराको पूर्वजानकारी हुँदा पनि निर्वाचन गराएर सभापति कोइरालाले ऐतिहासिक जिम्मेवारी पूरा गर्नुभएको बताउनुभयो।

महिला नेत्री एवं केन्द्रीय सदस्य पुष्पा भुसालले नयाँ संविधानसभाको निर्वाचन असम्भव भएको विचार व्यक्त गर्नुभयो। नेका केन्द्रीय सदस्य बद्री पाण्डेले नेपाली राजनीतिका शान्ति र क्रान्ति नायक गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न बलियो काँग्रेस जरुरी भएको विचार व्यक्त गर्नुभयो।

नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाको एकल घोषणाले मात्र मुलुकमा गणतन्त्र आएको दाबी गर्नुभयो। जनहितविपरीत चलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हालत पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी पनि उहाँले दिनुभयो।

नेविसङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले स्व. कोइराला एसियाकै उदाहरणीय नेता हुनुहुन्थ्यो भन्नुभयो। नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले मुलुकलाई जातीय तथा धार्मिक आधारमा विभाजन गर्न खोज्ने प्रवृत्तिविरुद्ध सबै एकजुट हुनुपर्ने खाँचो औँल्याउनुभयो।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px