Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि
भैरहवा समाचारदाता
 

भैरहवा, असार २१ गते। चालू वर्षको छ महिनामा स्थलमार्गको बेलहिया नाका हुँदै नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटक -भारतीयबाहेक)को सङ्ख्या ६३ हजार ८०८ पुगेको छ। पर्यटक आगमन सङ्ख्या गतवर्षको सोही अवधिभन्दा नौ हजार ८०७ ले बढी हो। गतवर्ष ६ महिनामा ५४ हजार पर्यटक स्थलनाकाबाट आएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख यादवराज पाण्डेले बताउनुभयो।

छ महिनाको बीचमा यस अवधिमा विभिन्न सङ्गठनले ३० दिनभन्दा बढी जिल्ला बन्द आयोजना गरेका थिए। त्यसो हुँदाहुँदै पर्यटक आगमन निकै राम्रो भएको यहाँका पर्यटन व्यवसायीको भनाइ छ।

बेलहियाबाट चालू वर्षको जनवरीमा सात हजार ९५८, फेब्रुअरीमा २२ हजार २६९, मार्चमा २३ हजार ३०९, अपि्रलमा ७ हजार १४०, मेमा एक हजार ९४३ र जुनमा एक हजार ४७५ पर्यटक आएको अध्यागमन कार्यालयले जनाएको छ।

मे महिनामा पर्यटक आगमन सङ्ख्यामा कमी आए पनि जुन महिनामा भने गतवर्षको तुलनामा ३८७ पर्यटक बढी आएका छन्। मे महिनामा १० तारिखदेखि २७ सम्म भएको १८ दिनको लामो बन्दले गर्दा स्थलमार्ग भएर आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो।

बेलहिया नाका स्थलमार्ग हुँदै पर्यटक भित्रिने सबैभन्दा ठूलो नाका हो भने त्रिभुवन विमानस्थलपछि सबैभन्दा बढी पर्यटक यसै नाका भएर नेपाल प्रवेश गर्ने गरेको पाइन्छ।

अहिले पर्यटन क्षेत्रलाई बेमौसमी महिना मानिने गरे पनि पर्यटक आगमन राम्रो रहेको र भारतीय पर्यटकको आगमन पनि राम्रो रहेको सिद्धार्थ एसोसिएसन अफ ट्राभल एजेन्ट -साटा) लुम्बिनी च्याप्टरका अध्यक्ष सञ्जय बजिमयले उल्लेख गर्नुभयो।

यो नाका हुँदै सबैभन्दा बढी पर्यटक श्रीलङ्काबाट आउनेगरेका छन् भने दोस्रो स्थानमा थाइल्यान्ड र तेस्रोमा म्यान्मारका पर्यटक रहेका छन्। दक्षिण कोरिया र चीनका पर्यटकसमेत स्थलमार्गबाट आउने क्रम बढेको छ भने युरोपियन पनि उल्लेख्य सङ्ख्यामा बेलहियास्थल नाकाबाट आउने गरेका छन्। स्थलमार्ग भएर आउने प्रायः पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो भने दोस्रो गन्तव्यका रूपमा काठमाडौँ, पोखरा, चितवन रहेका छन्।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px