Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २५ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेना समायोजन प्रक्रिया सम्मानजनक विधिबाट हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभएको छ। बुधवारदेखि नेपाली सेनाले शुरू गरेको माओवादी लडाकूको भर्ना तथा छनोट प्रक्रिया लडाकूहरूको विरोधले स्थगित भएपछि शनिवार प्रधानमन्त्री डा. भट्टराईलाई भेट्न बालुवाटार पुग्नुभएका पार्टी कार्यकर्ताहरूसँग प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो।

प्रधानमन्त्रीका निजी सहयोगी विश्वदीप पाण्डेले दिनुभएको जानकारी अनुसार पार्टी कार्यकर्ताहरूले सेना समायोजन प्रक्रिया सेनामा भर्ती झैँ भएको हो भन्ने प्रश्न राख्नुभएको थियो। पार्टी कार्यकर्ताहरूसँग प्रधानमन्त्री डा. भट्टराईले सरोकारवाला पक्षहरूसँग तत्काल समाधान खोजी हाल देखिएको प्राविधिक जटिलतालाई सुल्झाउने काममा आफू लागिरहेको आश्वासन दिनुभएको थियो।

लडाकूहरूले उठाएका मागहरू गम्भीर प्रकृतिका भएकाले त्यसप्रति सरकारले पनि गम्भीरतापूर्वक लिएको कुरा प्रधानमन्त्री डा. भट्टराईले बताउनुभएको छ। पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- "प्रधानमन्त्री डा. भट्टराईले सेना समायोजन सम्मानजनक गर्ने कुरामा कुनै शंका नलिन पार्टी कार्यकर्ताहरूका माझ आग्रह गर्नुभयो।" शिविरमा उत्पन्न भएका प्राविधिक समस्यालाई छलफलका माध्यमबाट टुङ्गो लगाइनेछ।

प्रधानमन्त्री भट्टराईले देश राजनीतिक संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेका बेला पार्टी कार्यकर्ताहरूलाई संयमित भएर अघि बढ्नसमेत निर्देशन दिनुभयो। उहाँले पार्टी कार्यकर्ताहरूलाई अग्रगामी शक्तिहरू एकजुट भएर मात्र प्राप्त उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने कुरा बताउनुभयो।

नेपाली सेनाले समायोजनका अन्तिम चरणका कार्यका लागि भर्ना तथा छनोट प्रक्रिया शुरू गरेको दोस्रो दिन भर्ती प्रक्रिया भएको भन्दै सबै शिविरमा नाराबाजी गरेपछि शुक्रवारदेखि जारी प्रक्रिया स्थगित गरिएको छ। उता सेनाले सरकारबाट थप निर्देशन नआएसम्म यो प्रक्रिया शुरु गर्न नसकिने बताएको छ।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px