अन्तर्वार्ता
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
पत्रकारलाई २० वर्ष जेलसजाय
 

कोलम्बो, भदौ १५ गते । श्रीलङ्काको उच्च अदालतले जातीय सद्भाव खलबल्याउने काम गरेको भनी पत्रकार जेएस तिसैनायागामलाई २० वर्ष जेलसजायको फैसला गरेको छ ।

गत वर्ष पक्राउ परेका उहाँमाथि तमिल विद्रोहीलाई आर्थिक सहयोग गरेको आरोप पनि लगाइएको छ ।

गत वर्ष पत्रकार तिसैनायागामले आˆनो मासिक पत्रिका 'नर्थ इस्टर्न' मासिकमा लेखेको लेखले साम्प्रदायिक सद्भाव बिथोल्ने काम गरेको आरोपमा उहाँलाई सो फैसला सुनाइएको हो । सो पत्रिका अहिले बन्द भएको छ ।

पत्रकार तिसैनायागामले आफूविरुद्धको आरोप असत्य भएको दाबी गर्नुभएको बीबीसीले जनाएको छ । बीबीसी

 
अन्य शीर्षक
हतियार राखेको दल लोकतान्त्रिक बन्दैनः प्रम
संविधान बन्नुअघि सेना समायोजन अमान्य
बस दुर्घटनामा सातजनाको मृत्यु
बाह्र हजार पक्षी नष्ट गरिने
'सरकार परिवर्तन हल्ला मात्र'
फिदिम बजारमा भीषण आगलागी
रूपन्देहीमा फस्टायो जग्गा व्यापार
'संयन्त्र निर्माण सरकार परिवर्तन गर्न होइन'
माओवादीद्वारा आन्दोलन घोषणा
'बढी विविधता गोरखापत्रमै'



Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px
Designed & Maintained by: Rosebud Infotech