अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
आफूले काटेको रूखले किचेर मृत्यु
बर्दिबास समाचारदाता
 

गौशाला, माघ २१ ग्ते" महोत्तरीको फुलकाहामा रूख काट्दै गरेका एक व्यक्तिको रूखले थिचिएर मृत्यु भएको छ" काट्दै गरेको आापको बोट ढल्दा महोत्तरी भरत्तपुर-१ का ५५ वषर्ीय अनुठ ठाकुरको थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

रूख काट्दै गरेका ठाकुर भाग्न नसक्दा रूखमुनि नै थिचिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रामकुमार बस्नेतले बताउनुभयो" मृतक ठाकुर काठ व्यापारी रहेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home