अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
मोर्चाद्वारा बन्द फिर्ता
रासस
 

काठमाडौँ, माघ २६ गते। सेती-महाकाली राष्ट्रिय मुक्ति मोर्चा नेपालले शुक्रबार गर्ने भनिएको सुदूरपश्चिम बन्द कार्यक्रम फिर्ता लिएको छ ।

मोर्चाले बिहीबार साँझ प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दा प्रधानमन्त्रीले बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेपछि सो कार्यक्रम फिर्ता लिएको हो ।

मोर्चाका अध्यक्ष तथा वाणिज्य एवं आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री डा. भट्टराईले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमाथि मोर्चाको ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिइने र आयोगको प्रतिवेदलाई अन्तिम नमानिने आश्वासन दिनुभएकाले बन्द फिर्ता गरिएको पत्रकारलाई बताउनुभयो ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home