अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
सन् २०१२ लाई खोप वर्षको रूपमा मनाइने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, माघ २६ गते। शतप्रतिशत खोप दिने उद्देश्यले सन् २०१२ लाई खोप वर्षको रूपमा मनाइने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले काठमाडौँंमा आयोजित एक कार्यक्रमबीच सो कुराको घोषणा गर्नुभयो। खोप वर्षको अभियानअन्तर्गत आगामी फागुन १४ गतेदेखि सुदूरपश्चिम क्षेत्रका नौ जिल्लामा कार्यक्रम सञ्चालन हुनेछ। मन्त्री महतोका अनुसार, सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली र दार्चुला जिल्ल्ाामा खोप अभियान सञ्चालन हुनेछ। यसैगरी, मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेत, प्यूठान, रोल्पालगायतका जिल्लामा पनि पहिलोचरणअन्तर्गत अभियान सम्पन्न हुने बालस्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेतीले बताउनुभयो।

कार्यक्रममा मन्त्री महतोले दादुरा र रुवेलाको खोप दिने कार्यक्रम नीति पनि सार्वजनिक गर्नुभयो।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home