अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
संविधानसभाको कार्यतालिका हेरफेर
 

काठमाडौँ, फागुन १ गते। संविधानसभाको कार्यतालिका हेरफेर गरिएको छ।संविधानसभा नियमावली, २०६५ अनुसार सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको परामर्शमा कार्यतालिका हेरफेर गरिएको हो।

बैठकमा संविधानसभाको कार्यतालिकको बुँदा नं ५, ६, ६क, ७, ८, ९, १०, ११, १२, १३ र १४ को कार्यावधि भन्ने महलमा रहेको बेहोरा हटाइ सोको सट्टा प्रत्येक बुँदाको उक्त महलमा "कार्यव्यवस्था परामर्श समितिले निर्धारण गरेको अवधिभित्र", भन्ने व्यहोरा राखिएको जानकारी संविधान जारी हुने अन्तिम समय आगामी जेठ १४ लाई मध्यनजर गर्दै नयाँ कार्यतालिका अनुसार संविधान लेखनका क्रममा दलहरूबीच मतैक्य हुन नसकेका विवादित विषयहरू यही फागुन १० गतेभित्र टुङ्ग्याइ सक्नुपर्नेछ। यसअघि संविधानसभाले मात्र संविधान लेखनको कार्यतालिका जारी गर्दै आएकोमा अब कार्यव्यवस्था परामर्श समितिको परामर्शमा निर्धारण हुने भएको हो।

रासस

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home