काठमाडौँ, फागुन २९ गते। नेपाली सेनाको लगनखेलस्थित आर्मी फिजिकल एन्ड स्पोर्टस् सेन्टरमा सञ्चालन भइरहेको पहिलो दक्षिण एसियाली अर्मीर् स्पोर्टस् मिटमा सोमबार फुटबलमा नेपालले श्रीलङ्कालाई ४-१ ले पराजित गरेको छ। यसैगरी नेपालले ब्याडमिन्टनमा रजत पदक जितेको छ। सहसेनानी प्रज्ज्वलजङ राणाले सो पदक जितेका हुन्। गोपस