काठमाडौा, चैत २७ गते। नेपाल उसु सङ्घको विशेष साधारणसभाले दीपक सरकारको अध्यक्षतामा १९ सदूयीय केन्द्रीय कार्यसमितिको आइतबार निर्विरोध चयन गरेको छ।
वीरबहादुर तामाङ सह-अध्यक्षमा तथा उपाध्यक्षमा इन्द्रबहादुर थिङ -प्रथम), सुरेन्द्र लामा, बी. कुमार तामाङ र लोकबहादुर खड्का छन्। सत्यमान लामाले महासचिव, प्रताप थापाले सचिव तथा नानीबाबु तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए।
रति लामा, विकास श्रेष्ठ 'क' विकास श्रेष्ठ 'ख' श्यामकृष्ण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, राजु श्रेष्ठ, जङ्गबहादुर तामाङ, रुद्र थापामगर, रमेशकुमार श्रेष्ठ तथा बाजेन्द्र राई सदूयमा चयन भए।
यसैगरी चन्द्र तामाङ, दीपक लामा, जनकप्रसाद बड्तौला, राजीव महर्जन तथा कुसुमकुमारी श्रेष्ठ उपाध्यक्षमा तथा युवराज गुरुङ सह-कोषाध्यक्षमा मनोनीत भएका छन्।