अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
युवराज भारत फर्के
 

नयादिल्ली, चैत २७ गते। भारतका क्रिकेट खेलाडी युवराज सिंह सोमबार अमेरिकाका क्यान्सरको उपचार गराई घर फर्केका छन्। युवराजले भारत पुग्ने बित्तिकै आप\mनो ूवागतमा विमानूथल पुगेका हजारौा शुभचिन्तकलाई धन्यवाद दिए।

अहिले युवराज दुरुूत छन् तर अझै १०/१५ दिन घरमा आराम गर्ने सल्लाह डाक्टरले दिएको छ -उनकी आमा शवनम सिंहले भनिन्। गत अपि्रलमा भारतलाई विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि दिलाएपछि युवराज फोक्सोमा गल्फ बलजत्रो नबढ्नेखाले ट्युमरले पीडित रहेको खुलासा भएको थियो। परीक्षणपछि रोग घातक भएको पुष्टि भयो र युवराजले अमेरिकामा किमोथेरापीको विभिन्न चरण पार गर्न बाध्य बने। ३० वषर्ीय युवराज अमेरिकाको बोूटनमा उपचारपछि लन्डनमा केही समय बिताएर भारत फर्केका हुन्।

भारतलाई विश्वकप दिलाउने क्रममा युवराजले १५ विकेट लिनुका साथै ३६२ रन बनाई चार 'म्यान अफ द म्याच'सहित प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडीको उपाधि पनि जितेका थिए। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home