काठमाडौा, चैत २७ गते। मोतीदेवी श्रेष्ठ स्मृति कप दोस्रो नेकोस राष्ट्रव्यापी खुला महिला बाूकेटबल प्रतियोगिताको दोस्रो दिन सोमबार कास्की र टीआईएले जित हात पारेका छन्।
राष्ट्रिय खेलकुद परिषद् -राखेप)को कभर्डहलमा भएको खेलमा काूकीले चितवनलाई ३०-६ को फराकिलो अन्तरले हरायो। विजयी टिमका लागि सोनिया लिम्बूले सर्वाधिक आठ ूकोर गरिन्।
चौथो क्वाटरमा २-२ को बराबरी खेलेको काूकीले अन्यमा भने अग्रता लिएको थियो। काूकीले पहिलोमा ८-०, दोस्रोमा ४-१ र तेस्रोमा १६-३ अङ्क जोड्यो।
नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय बाूकेटबल सङ्घद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा टीआईएले सुनसरीमाथि ४९-४६ को कठिन जित दर्ता गर्यो। टीआईएको जितमा उपमा पोखरेलले १४ अङ्क योगदान गरिन्। सो खेलमा सुनसरीकी कृति मित्तलले सर्वाधिक १९ ूकोर गरे पनि आप\mनो टिमलाई जित दिलाउन सकिनन्।
तेस्रो क्वाटरको खेल सकिादा ूकोर ३५-२७ को ूथितिमा सुनसरीको पक्षमा थियो तर अन्तिम क्वाटर सुरु हुनुअघि आठ अङ्कले पछाडि रहेको टीआईएले ूथिति उल्ट्याउादै खेल जित्यो। टीआईएले चौथो क्वाटर २२-११ ले कब्जा गरेर रोमाञ्चक जित हात पार्यो। टीआईएले पहिलोमा १०-११, दोस्रोमा ९-८ र तेस्रोमा ८-१६ को प्रदर्शन गरेको थियो।
जितसागै काूकी समूह 'बी' तथा टीआईए समूह 'ए'को विजेता हाुदै क्वाटरफाइनलमा पुगे। पराजित टोली पनि आ-आफ्नो समूहको उपविजेताका हैसियतले अन्तिम आठमा पुगेका छन्।