अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
दस प्रदेश बटमलाइन : प्रचण्ड
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १५ गते। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरूको बैठकमा आˆनो तर्फबाट प्रस्तुत १० वटा सङ्घीय राज्यको प्रस्ताव अन्तिम 'बटमलाइन' भएको बताउनुभएको छ। बिहीबार माओवादीले मधेसी मोर्चासहित तीन प्रमुख दलको बैठकमा प्रस्तुत गरेको प्रदेशहरूप्रति समर्थन जनाउन शुक्रबार प्रचण्ड निवास लाजिम्पाट पुगेका नेवाः प्रतिनिधिमण्डलसँग उहाँले यस्तो बताउनुभएको हो।

प्रतिनिधिमण्डलमा सहभागी मल्ल के सुन्दरका अनुसार प्रचण्डले प्रदेश निर्माणका लागि बैठकमा प्रस्तुत खाका आˆनो दलको तर्फबाट 'बटमलाइन' भएको र यसमा सम्झौता नहुने बताउनुभएको थियो। मानवअधिकारवादी पद्मरत्न तुलाधर, नेकपा -एमाले)का पोलिटब्युरो सदस्य मङ्गलसिद्धि मानन्धर, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सम्मिलित प्रतिनिधिमण्डलले माओवादीद्वारा प्रस्तुत प्रदेशहरू सही भएको धारणा व्यक्त गर्दै यसबाट पछि नहट्न आग्रह गरेका थिए।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home