अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
अन्तर्राष्ट्रिय कराँते हुने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १७ गते। अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ प्रतियोेगिता जेठ १२ देखि १५ गतेसम्म हुने भएको छ।

कराँते महासङ्घको विशेष कार्यक्रमअन्तर्गत हुने प्रतियोगितामा नेपाललगायत भारत, बङ्गलादेश, भुटान, श्रीलङ्काका साथै एक युरोपेली टोलीको समेत सहभागिता रहनेछ। करिब १४ सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा ४० स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home