अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
पाकिस्तानले श्रीलङ्काको भ्रमण गर्ने पक्का
 
कोलम्बो, वैशाख १९ गते। पाकिस्तानी क्रिकेट टिमले श्रीलङ्कामा तीन टेस्ट, पाँच एकदिवसीय रदुई टि/ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पक्का भएको छ। श्रीलङ्काको क्रिकेट काउन्सिलका अनुसार पाकिस्तान टिमको भ्रमण करीब डेढ महिनाको हुनेछ। पाकिस्तानी टिम जेठ १६ गते श्रीलङ्का आइपुग्नेछ। शृङ्खलाको समापन असार २९ गते हुनेछ। यी दुई टिमले सुरुमा टि/ट्वान्टी शृङ्खला खेल्नेछन्। त्यसपछि एकदिवसीय शृङखला जेठ २५ गते सुरु हुनेछ। सुरुका दुई खेल पालेकेले र पछिल्ला तीन एकदिवसीय कोलम्बोमा खेलाइनेछ। असार ८ गतेदेखि टेस्ट शृङ्खला सुरु हुनेछ। यी दुई टिमले पछिल्लो पटक युएइमा टेस्ट शृङ्खला खेलेको थियो। जसमा पाकिस्तानले तीन खेलको शृङ्खलामा श्रीलङ्कालाई १-० ले हराएको थियो। सन् २००९ मा श्रीलङ्काको भ्रमणमा भने पाकिस्तानले तीन खेलको शृङ्खला २-० ले गुमाएको थियो। एजेन्सी
 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home