अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
सोमबारदेखि घनश्याम गल्फ
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख ३१ गते। सूर्य नेपाल गल्फ टुर- २०१२/१३ अन्तर्गतको तेस्रो इभेन्ट्स घनश्याम ओपन गल्फ प्रतियोगिता सोमबार त्रिभुवन आर्मी अफियर्स क्लबमा सुरु हुँदैछ।

७२ होलको चार दिने प्रतियोगितामा २५ व्यावसायिक र २३ एमेच्योर खेलाडीले भाग लिएका छन्। प्रारम्भिक ३६ होलको प्रतियोगितापछि व्यावसायिक पाँच जना खेलाडीको कटौती हुनेछ।

अन्तिम ३६ होलमा शीर्ष व्यावसायिक खेलाडीले मात्र खेल्नेछन्। तीन लाख रुपियाँ लागत रहेको प्रतियोगिताको विजेताले ५५ हजार, उपविजेताले ३७ हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपियाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा गत विजेता रमेश अधिकारीले उपाधि रक्षा अभियानमा नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ, रवि खड्का, रमेश नगरकोेेटी, दीपक थापा मगरलगायतका व्यावसायिक खेलाडीहरूको चुनौतीको सामना गर्नेछन्।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home