अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
बङ्गलादेशका नयाँ प्रशिक्षकमा रिचर्ड
एएफपी
 

ढाका, जेठ १७ गते। रिचर्ड पाइबस बुधबार बङ्गलादेशको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक नियुक्त भएका छन्। यसअघि रिचर्डले पाकिस्तानी क्रिकेट टिमको प्रशिक्षकत्व सम्हालिसकेका छन्। बङ्गलादेशसँगको उनको करार दुई वर्षको रहेको छ।

४७ वषर्ीय रिचर्डले अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुवार्ट लको स्थान लिएका हुन्। स्टुवार्टले हालै पारिवारिक कारण देखाउँदै प्रशिक्षक पद छाडेका थिए। रिचर्डको प्रशिक्षकत्वमा बङ्गलादेशले पहिलो शृङ्खला जिम्बाब्वेमा खेल्नेछ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home