अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
हिमालयन बैङ्कद्वारा जेसीबी क्रेडिट कार्ड प्रचलनमा
गोरखापत्र समाचारदाता
 

काठमाडाँ, जेठ २५ गते। हिमालयन बैङ्कले जेसीबी इन्टरनेसनलसँगको सहकार्यमा बिहीबारदेखि जेसीबी क्रेडिट कार्ड प्रचलनमा ल्याएको छ। यसबाट जेसीबी कार्ड बाहकहरूले हिमालयन बैङ्कको नेटवर्क अन्तर्गतका एक हजार दुई सयभन्दा बढी व्यापारिक केन्द्र तथा ६९ एटीएमहरूबाट सेवा लिन सक्ने बैङ्कले जनाएको छ। जापान, चीन, कोरिया, ताईवान आदि विश्वका अन्य मुलुकमा करिब सात करोड ७० लाख जेसीबीका कार्डवाहक सदस्यहरू रहेका र यसको प्रचलनसँगै नेपाल घुम्न आउने जेसीबी कार्डवाहकले बैङ्कको यस विस्तारित सेवाबाट लाभान्वित हुने बताइएको छ।

हिमालयन बैङ्क र जेसीबी आईबीच गएको अङ्ग्रेजी मे महिनाको १३ तारिखमा यससम्बन्धी सम्झौता भएको हो। जेसीबी आई विश्वकै एक प्रतिष्ठित तथा अग्रणी क्रेडिट कार्ड सेवा प्रदायक कम्पनी भएको हिमालयन बैङ्कले आˆनो विज्ञप्तिमा जनाएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home