अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
आईएमई १२ औँ वर्षमा
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २९ गते। इन्टरनेसनल मनी एक्सप्रेस -आईएमई) आफ्नो स्थापनाको बाह्रौं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा विभिन्न कार्यक्रम गरी वाषिर्कोत्सव मनाएको आईएमईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आफ्नो सेवालाई अझै छिटो छरितो एवं प्रभावकारी सेवाका रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्‍याउँदै आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्वदेश तथा विदेशमा आइपर्ने दैवीप्रकोप वा दुर्घटनाका पीडितहरूलाई राहत प्रदान गर्दै आम नेपालीबीच सुख-दुःखको साथी बन्ने जमर्को गर्दै अघि बढेको जनाएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home