अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
चिनियाँ टोली स्वदेश फिर्ता
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १७ गते। चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका दक्षिण एसिया प्रमुख तथा उपविदेशमन्त्री आई पिङले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमण पूरा गरी आइतबार स्वदेश प्रस्थान गरेको छ। प्रतिनिधिमण्डलले शनिबार एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड), नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा -एमाले) का अध्यक्ष झलनाथ खनालसँग नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण'सँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।

चिनियाँ प्रतिनिधिमण्डलले संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक गतिरोध, शान्तिप्रक्रिया, संविधान लेखन, राजनीतिक स्थायित्व, दलहरूबीच सहमति निर्माणलगायतका विषयमा विभिन्न दलका नेताहरूसँग छलफल गरेको थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home