अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १९ गते। बुद्ध एयर र विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसन -आईएफसी)बीच ऋण प्राप्त गर्ने विषयमा सम्झौता भएको छ।

बुद्ध एयर र आईएफसीबीच भएको उक्त सम्झौतामा सो विमान सेवालाई ७२ सिट भएको एटीआर ७२-५०० विमान खरिद गर्नका लागि ६९ लाख अमेरिकी डलर उपलब्ध हुने भएको छ।

यसअघि पनि सो विमान सेवाले एटीआर४२एस विमान सेवा खरिद गर्न तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हृयाङ्गरको सुविधा विस्तारका लागि सोही संस्थासँग एक करोड अमेरिकी डलर ऋण लिइसकेको छ।

बुद्ध एयरले आईएफसीसँग नयाँ ऋण प्राप्त गर्ने कुरा सो विमान सेवाले विगतमा लिएको ऋणको भुक्तानी समयमा नै गर्दै आएकोले सम्भव भएको दाबी सो विमान सेवाले गरेको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home