अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
पि्रमियर दुवै स्पर्धामा विजयी
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २१ गते। मोर्गन कप १२औँ पुरुष र ११औँ महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा बिहीवार महिला र पुरुष दुवै स्पर्धामा पि्रमियर क्लव विजयी भयो।

राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा पुरुषतर्फ पि्रमियरले आर्मीलाई ११५-४७ स्कोरले पराजित गर्‍यो। पि्रमियरका लागि सदीश प्रधानले सर्वाधिक ३१ अंक जोडे। पि्रमियरले चारवटै क्वाटरमा आर्मीलाई पछाडि पारे। पि्रमियरले पहिलो क्वाटर २७-१३, दोस्रो क्वाटर ३१-१०, तेस्रो क्वाटर २४-९ र अन्तिम क्वाटर ३३-१३ ले आप\mनो पक्षमा पारेको थियो।

महिला बास्केटबलमा पनि पि्रमियरले गोल्डेनगेटलाई ५९-३० स्कोरले सहजै हराउन सफल भयो। पि्रमियरका लागि अलिसा मल्लले सर्वाधिक १० स्कोर गरिन्।

गोल्डेनगेटले पहिलो क्वाटरमा ११-५ ले जिती शानदार सुरुआत गरेपनि बाँकी क्वाटर पि्रमियरले आप\mनो पक्षमा पारेको थियो।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home