अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
एनआईसी फाउण्डेशनद्वारा सहयोग
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २२ गते। एनआईसी बैंकद्वारा प्रवर्द्धित नाफारहित संस्था एनआईसी फाउण्डेशनले मोरङको उर्लाबारीस्थित महिला विकास तथा बालसुधारगृहलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ।

व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत फाउण्डेशनका तर्फबाट बैंकका दमक शाखा प्रमुख सुजन छाराङ्ग राईले सुधार गृहमा अध्यक्ष मिना बराललाई उक्त सहयोग रकम शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो।

यस फाउण्डेशनमार्फत बैंकले प्रत्येक महिनाको बाह्र हजार दरले वाषिर्क रु. एक लाख ४४ हजार सहयोग गर्ने बैंकले जनाएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home